कीवर्डहरू -

समाचार

हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको हो ।

यसले लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो रेमिटकी निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

समाचार

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध…

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक 

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु ह…

सामसङको \'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको\' योजना सार्वजनिक

यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड  सामसङले …

सेलपे दसैँ धमाका अफर सार्वजनिक

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आ…

कुन ट्रेन्डिङ समाचार कति पटक पढियो अब ‘नेपाली पात्रो’मा हेर्न सकिने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाह…

खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित

खल्ती डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड द्वारा सम्मानित भएको छ ।…

बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग,  मोबाईलबाटै सबै गन्तवयको टिकट काट्न सकिने

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लाग…

सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक 

नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक ज…

नबिलद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात्

नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्…

नेपाल टेलिकमले गर्याे निःशुल्क ई–सिम वितरण प्रारम्भ

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट २०७९ भाद्र ३१ देखि कम्पनीका …

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्याे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:…

वाई–फाई नेपालको मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि स…

एन आई सी एशिया बैंकको खातामा अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ए…

नबिल बैंकले बालबालिकालाई लक्षित गर्दै सार्वजनिक गर्याे डिजिटल ‘नबिल जेन अल्फा’

राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप …