कीवर्डहरू -

समाचार

स्काइवर्थको दशैं तिहार अफर, सामान खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरुले स्काइवर्थ  होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ । विगत ५ वर्षदेखि स्काइवर्थ नेपालमा लोकप्रिय छ ।

समाचार

‍आइसिटी अवार्ड २०२२ को ई-कमर्श पार्टनरमा दराज

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी …

डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमल…

इन्फ्लुएन्सरसँग सनवे कजेलको अन्तर्क्रिया

काठमाडौंको सनवे कलेजले बुधबार समाजिक संजालमा प्रभाव राख्ने  विभिन्न क्षेत्रहरुका  …

दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’, नि:शुल्क प्रवेश र थुप्रै मनोरन्जनात्मक क्रियाकलाप

दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। य…

प्रभु बैंकमा खाता खोल्दा डिशहोमका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रद…

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने, प्रत्येक हप्ता एक जनाले १ लाख जित्न सक्ने

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । दशै, तिहार र छठ पर्वला…

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै ग…

डिभाइसमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग हुँदै

डिभाइसहरुमा मालवेयर पठाउन जेम्स वेब टेलिस्कोपले खिचेका तस्वीर प्रयोग भइरहेको पाइए…

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ…

पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं मह…

बजाजको नयाँ अफर, बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

बजाज थ्री ह्वीलर्सको  वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफ…

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक

बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने…

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम…