समाचार
ग्लोबल आइएमई बैंकको तीज अफर, क्यूआर भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।
ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय सापेक्षेता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
समाचार
सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क
सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्र…
६०० बढी मनटेस्वरीले अब खल्तीबाटै नवीकरण शुल्क तथा कार्यक्रम शुल्क तिर्न सक्ने
आफ्नो सेवालाई डिजिटलाइज्ड गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल …
टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलि…
टेलिकमको तीज अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलि…
सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६…
मोबाइल व्यवसायीका लागि नबिल बैंकको वित्तिय अन्तक्रिया कार्यक्रम सम्पन्न
नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मो…
शनिबारदेखि सुरू भएको नेपाल युथ साइन्स समिट (फोटो फिचर)
पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…
पाँचौं नेपाल युथ साइन्स समिट सुरू
पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदे…
भदौ १९ गतेदेखि प्रोटोजोवा होस्टको तीनदिने ‘महामेला’, होस्टिङमा शत प्रतिशतसम्म छुट
डोमेन तथा होस्टिङ सेवा प्रदान गर्दै आएको कम्पनी जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ 'वर्षै भर…
भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत स…
सेलिब्रेटीको न्यूजफिडमा नचिनेको मान्छेको पोस्ट देखाउने फेसबुकको बग समाधान
फेसबुकले सेलिब्रेटीहरुको न्यूजफिडमा नचिनेको मान्छेहरुको पोस्ट देखाउने बगलाई समाधा…
बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गर…
टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार
ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई …
क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू, भुक्तानीमा १० प्रतिशत छुट
आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनि…