समाचार
द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ ।
यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने द भ्वाइस नेपालका प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै द भ्वाइस नेपाल प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो ।
रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भाद्र २४ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ ।
कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन्। यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् ।
ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हिमालयन टिभी र द भ्वाइस नेपालसँग एक मात्र भोटिंग पार्टनरको रूपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए ।
खल्तीले प्रतियोगितालाई लक्षित गरेर विभिन्न अफरहरु पनि ल्याउने तयारी गरेको उनले जानकारी दिए ।
समाचार
बुङमती घुम्न सघाउने मोबाइल एप
ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप त…
पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक
सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक ग…
आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल
एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो य…
सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न
सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड स…
कामना सेवा विकास बैंकको डिजिटल वीक योजना, क्युआरबाट भुक्तानी गर्दा बोनस पाइने
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्…
कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक
नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल …
सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो
सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जा…
सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित
सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…
डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल
मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले डेटा साइन्स र …
थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स
नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…
कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड
भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…
किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने
‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…
फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित
नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…
आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन
आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाए…