समाचार
ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ ।
मंगलवार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी बिद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ ।
ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी बिद्यार्थीलाइ स्किल बिकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ ।
कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका बिद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ ।
ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ । कम्पनीले बिध्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।
समाचार
साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने
साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन…
एन आई सी एशिया बैंकका ग्राहकहरुले दराजमा अनलाईन किनमेल गर्दा रू. २,५०० सम्म छुट पाउने
समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको एन आई सी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन क…
एससीटीले दमदार दसैँ धमाका अन्र्तगत थ्रीडी अफर गर्याे सार्वजनिक
नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एसस…
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस प्राप्त गर्न सक्ने
एनसेलले दशैं रिचार्ज बोनस सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दि…
दसैँको अफर स्वरुप ब्रोडवे इन्फोसिसकोे सबै आईटी कोर्सहरुमा २० प्रतिशत छुट उपलब्ध
ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्सहरुमा दसैँको अफर स्वरुप २० प्रतिशत छुट दिने भएको …
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइ…
वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने
वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल…
लाइभ ह्याकाथन आयोजना गर्दै डब्लुआईआईटी
वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले लाइभ ह्याकाथन आयोजना गर्ने भएको छ ।…
हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा
घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पा…
एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु
एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने …
भायानेटको दशैँ अफर, अल्ट्राफाई इन्टरनेट जोड्दा नोकिया १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर प्राप्त हुने
दशैंमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले एक अफर ल्याएको छ। यो अफर अन्त…
वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी क…
खाना डेलिभरी गर्ने कम्पनी भोजले अधिग्रहण गर्यो क्विकर
खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विर…
सेल्सबेरीको स्कयान टू विन अफरको पुरस्कार गौतमलाई
सेल्सबेरीको तेस्रो हप्ताको पुरस्कार राजेन्द्र गौतमले जितेका छन् । सेल्सबेरी डिपार्टमेन्…
१० औं विज्ञान दिवस : ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’
सरकारले १० औं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । यस वर्षको विज्ञान दिवसको …