कीवर्डहरू -

समाचार

चाडपर्वको अवसरमा एन आई सी एशिया बैंकको तर्फबाट आकर्षक दक्षिणा

एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहनुभएका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।


समाचार

अब एनसेलबाट भारतमा ५५ रूपैयाँमा १५ मिनेट कुराकानी गर्न सकिने

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिट…

मासिक ८७० रूपैयाँमा डिशहोमको २०० एमबिपिएस इन्टरनेट

फाडिशहोम फाईबरनेटले आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'फेस्टिभ फाइबरनेट' …

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै …

स्मार्ट डोकोको दशैं अफर, सामानमा ६७ प्रतिशतसम्म छुटसँगै हरेक दिन स्मार्टवाच जित्ने अवसर

ई–कमर्स कम्पनी स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र ।…

नबिल बैंकले नाडा ईभी एक्सपोमा तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र दिने

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । …

टेलिकमको सजिलो प्रिपेड कम्बो अफर, ६९९ रूपैयाँमा २८ जीबी डेटा र २८०० मिनेट टक टाइम र २८०० एसएमएस

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने …

ह्वावे आसियान फाउन्डेसनद्वारा एशिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना

ह्वावे र आसियान फाउन्डेसनले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा एसिया–प्यासिफिक…

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार हुन नदिने भएको…

‘ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउनु पर्छ’

डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिव…

जंगलमा हुने अवैध शिकारको आवाज पहिचान गर्ने क्वीकभरलाई इपेक्समा क्रियटिभ प्रोजेक्ट अवार्ड

काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक…

सन् २०२५ सम्म सबै सेवालाई डिजिटलमा जोड्ने लक्ष्य छः सञ्चारमन्त्री

सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन त…

चितवनमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल’ हुँदै

वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तर्रा…

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराक…

चीन बाहिर पहिलो पटक ह्वावे कनेक्ट्स

ह्वावे कनेक्ट २०२२ बैंककमा सुरु भएको छ । चीन भन्दा बाहिर पहिलो पटक ह्वावे कनेक्ट आ…

चितवनमा पनि अब ‘पठाओ’

राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदे…