समाचार
अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने
अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै अनुमति नलिई अनाधिकृतरुपमा ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको हो ।
विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहित हवाई उपकरण (Remotely Pioloted Aircraft Drone) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको गृहले जनाएको छ ।
अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ केजी तौलसम्मका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिने व्यवस्था मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ मा रहेको छ ।
उल्लिखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने गृहले चेतावनी दिएको छ ।
समाचार
एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्दै हुँदै
टेक वेबिनार नेपालले एआर/भिआर स्पेसबारे वेबिनार आयोजना गर्ने भएको छ । आइतबार २३ …
कात्तिकदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने
शनिबार सञ्चालन हुँदै आएको विद्युत महशुल संकलन काउन्टर बन्द हुने भएको छ । एक सूचना…
बिजी होल्डिङले खरिद गर्यो ई-कमर्स कम्पनी ग्यापु
लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अ…
आविष्कार केन्द्रमा आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम, जुमबाट पनि सहभागी हुन सकिने
राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार अर्थात आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालि…
कसरी छुटाउने मोबाइलको लत ?
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १० करोड चोरी
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १०० मिलियन (१० कर…
धेरै समय मोबाइल चलाउँदा समस्यै समस्या
हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबल…
सन् २०२२ को सबैभन्दा असुरक्षित ब्राउजर गूगल क्रोम !
ब्राउजिङको लागि विश्वमा सबैभन्दा धैरै प्रयोग हुने ब्राउजर हो, क्रोम । सफारी, मोजिला…
वर्ल्ड समिट अवार्ड २०२२ मा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद शर्टलिष्ट
वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालका ३ प्रडक्ट शर्टलिष्ट भएका छन् । न…
कसरी प्रयोग गर्ने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर ?
इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरे…
सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार
सन् २०२२ को तेस्रो त्रैमासिकमा टेस्लाले ३ लाख ६५ हजार ९२३ कार निर्माण गरेको छ । को…
सामाजिक सञ्जालका प्रयोगकर्ता जिम्मेवार नबन्दा गैरकानुनी क्रियाकलाप बढेः डा. गिरी
नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागका सदस्य एवं सूचना प्रविधि विज्ञ डा…
भारतमा सुरू भयो फाइभजी सेवा, ऐतिहासिक दिन भएको प्रधानमन्त्री मोदीको भनाइ
भारतमा फाइभजी सेवा सुरू भएको छ । छैटौं इन्डिया मोबाइल कंग्रेस २०२२ मा भारतका प्र…
दशैंको बिदामा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउन प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किल…