कीवर्डहरू -

समाचार

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने \'इन्टरनेट\' गित सार्वजनिक

गीतकार तथा गायक विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “ इन्टरनेट “ म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९८० दसक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुनेथियो भन्ने कथा वस्तु लाई आधार मानेर त्यस ताकाको भेष र गेटअप देखाउन यस गीतमा कोसिस गरिएको छ ।

यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ अन्य कलाकारहरुमा असिम रानाभाट, हिमा थापा, आशिषदेव रुपाखेती ,कुमार, मिलन,हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।

म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । अहिलेका लागि प्रोमो गीत सार्वजनिक भएको हो र चाँडै आधिकारिक भिडियो सार्वजनिक हुनेछ ।

गोकर्ण फोरेस्ट रिसोर्टमा  मा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेवरुपाखेती ढुक्क देखिएका छन् ।


समाचार

केपी ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुरा गर्न १ लाख…

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको…

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सुरू, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

ह्वावे नेपालद्वारा दोस्रो वर्षको सीड्स फर द फ्युचर कार्यक्रम सम्पन्न

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै आईसिटी –सम्बन्धित विषयका स्नातक तहका विद्यार्…

खल्तीबाट मेट लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार सम्म क्यासब्याक

’खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ता…

टेलिकमको अटम अफर, यस्ता छन् सुविधा 

नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर से…

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास ग…

ग्यापुको ‘दिपावली बहार’ अफर, सामग्री खरिदमा २० प्रतिशतसम्म छुट

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै…

केमेष्ट्री शिक्षकका लागि भोलिदेखि २ दिने वर्कशप हुँदै, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

प्रेसिडेन्सियल बिजनेस स्कूल एक्सीलेन्स एजुकेशन र इमर्जिंग आईटी कलेज अर्वाडबाट सम्मानित

प्रेसिडेन्सियल बिजनेस स्कूलले ‘एक्सीलेंस एजुकेशन अवार्ड’ र ‘इमर्जिंग आईटी कलेज अफ द…

सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोबेल प्राइज भनेर…

आईओएस १६.०.३ अपडेट सार्वजनिक, आईफोन १४ मा देखिएका बग समाधान

आईफोनमा आईओएस १६.०.३ सार्वजनिक भएको छ । यसमा कम्पनीले विभिन्न बगहरु पनि समाधान ग…

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान …

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याबको उद्घाटन

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याब उद्घाटन गरिएको …

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनि…