कीवर्डहरू -

समाचार

रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ । रोल्पा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको बिल डिजिटल वालेट इसेवाबाटै तिर्न सकिने भएको हो ।

इसेवाबाटै मासिक बिल तिर्न संस्थामा आवद्ध उपभोक्ताले उपभोक्ता नम्बरका लागि पहिलोपटक कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

रोल्पा शहरी खानेपानी संस्थाबाट उपभोक्ता नम्बर पाइसकेपछि बिल तिर्न सुरूमा इसेवा खोल्नुहोस् । त्यसपछि खानेपानीमा क्लिक गर्नुहोस् र त्यहाँ कम्युनिटी खानेपानी भन्ने देखिन्छ त्यसमा क्लिक गर्नुहोस् ।

यति गरेपछि खानेपानी काउन्टर भन्ने देख्नुहुनेछ त्यसमा रोल्पा शहरी खानेपानी खोजेर छनोट गर्नुहोस् । छनोट गरेपछि उपभोक्ता नम्बर अर्थात कस्टुमर आईडी राख्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् ।

त्यसपछि तिर्नुपर्ने रकम र कुन महिनाको तिर्नुपर्ने हो, त्यो देखाउँछ । उक्त रकम र महिना छनोट गरेर प्रोसिडमा थिच्नुहोस् अनि कन्फर्ममा क्लिक गरेर बिल तिर्न सकिने छ ।


समाचार

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा…

सातै प्रदेशका विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतन…

फुटबल विश्वकपलाई लक्षित गर्दै भायानेटको अफर, टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि …

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्…

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिर…

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो दिन सात हजार बढीले गरे अवलोकन

लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो द…

सय बढी स्टार्टअपको सहभागितामा आजदेखि स्टार्टअप फेस्ट हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार र शनिबार अर्थात…

साओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, मी स्टोरको संख्या दोब्बर पार्ने लक्ष्य

साओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँ…

सय बढी स्टार्टअपको सहभागितामा भोलिदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै

सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौैं स्थित बानेश्वर…

क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन-ओसियन क…

स्वतन्त्र पार्टीको बाचाः विद्युतीय गाडीमा शुन्य कर, पेट्रोलियमलाई विद्युतीय बनाउन कर्जा

राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय सवारीसाधनमा शुन्य कर लगाउने भएको छ । बिहीबार ब…

स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने भएको छ । बिहीबार…

आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीका लागि आयोजना भएको मेन्टरिङ सेसन सम्पन्न

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोशिएसन विथ जेनेसका उत्कृष्ट १२ प्रतिस्पर्धीहरूक…

रियलमी युआई विजेट क्रिएट गर्न आह्वान

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी युआई विजेट क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ ।…

आईपीओ जारी गर्ने तयारीमा भायानेट

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्…