कीवर्डहरू -

समाचार

रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल 

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले रिसर्च एण्ड डेभलपमेन्टमा अत्यन्तै कम बजेट छुट्याउने गरेको बताए । सरकारले बजेटमा ०.३ प्रतिशत मात्रै रिसर्च एण्ड डेभलपमेन्टका लागि छुट्याउने गरेको फुँयाल बताउँछन् ।

राष्ट्रिय बजेटमा कुल बजेटको ०.३ प्रतिशत रकम रिसर्च एण्ड डेभलपमेन्ट छुट्याइएको छ,’ उनले भने, ‘तर यो सबै क्षेत्रका अनुसन्धानका लागि छुट्याइएको रकम हो ।’

सन् २०३० सम्ममा कुल बजेटमा १.५ प्रतिशत रकम आरएण्डडीमा खर्च गर्ने सरकारले भनेको छ । तर त्यसको तुलनामा अहिले करोडमा मात्रै रिसर्च एण्ड डेभलपमेन्टमा खर्च हुने गरेको उनको भनाइ छ ।

रिसर्च एण्ड डेभलपमेन्टलाई प्रवर्द्धन गर्ने गरी सरकार एउटा कोष बनाएर अगाडि बढ्नुपर्ने फुँयालको तर्क छ ।


समाचार

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षे…

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार 

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज …

हल्ट प्राइज आईओईको पिचिङ कला बारे चौथो टक सिरिज सम्पन्न 

हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ…

रिटेल पेमेन्ट स्वीचबाट ६ महिनामा १८ सय अर्ब रुपैयाँ कारोबार

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को …

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल 

च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्…

एससीटी र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…

एफवान सफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल बैंकिङ बारे छलफल

एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरेको बैंकर्स मि…

एनपीनोग सेभेन कार्यशाला पोखरामा सम्पन्न

माघ  ६ देखि ८  सम्म चलेको ३ दिने एनपीनोग सेभेन कार्यशाला पोखराको होटेल बाराहीमा…

सोमबार टेक मिटअप हुँदै, नेपालमा प्रविधिको विकास, सम्भावना र अवसर बारे छलफल हुने

डेभ कम्युनिटी नेपालले सोमबार अर्थात भोलि टेक मिटअप आयोजना गर्ने भएको छ । उक्त अवस…

बजारमा आयो नयाँ राइड शेयरिङ प्लेटफर्म, राइडरले कुनै कमिसन तिर्नु नपर्ने

नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्मको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ …

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने

ग्रन्थ इलेक्ट्रिक भेहिकलले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा विद्युतीय स्कुट…

ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक विद्युतीय स्कुटरबाट ५ सय रूपैयाँ आविष्कार केन्द्रलाई दिने 

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले बिक्री भएका प्रत्येक विद्युतीय स्कुटरबाट ५ सय रूपैयाँ राष्ट्…

विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन विद्युतीय हवाईजहाजले पूरा गर्याे १० मिनेटको सफल उडान

विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन विद्युतीय हवाईजहाजले १० मिनेटको सफल उडान पुरा गरे…

फोनपेको नयाँ इतिहास, १ महिनामै १ खर्ब बढीको कारोबार

फोनपेले डिजिटल भुक्तानीको कारोबारमा नयाँ इतिहासमा रचेको छ । फोनपेले १ महिनामै …

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड नेपालको विजेता बन्यो कारोबार एप

कारोबार एपले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसिप अवार्ड (जीएसईए) नेपालको विजेता बनेको छ…