समाचार
लोकस २०२३ सुरू, देशभरका विद्यार्थीका प्रोजेक्ट प्रदर्शनीमा
१९ औं संस्करणको प्रविधि मेला लोकस सुरू भएको छ । आईतबारसम्म चल्ने उक्त मेलामा देशभरका विद्यार्थीका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ ।
लोकस मेला पुलचोक क्याम्पसमा सञ्चालन भइरहेको छ । लोकसमा देशभरबाट आएका विद्यार्थीहरूले आफ्ना प्रोजेक्ट प्रदर्शनीमा राखेको लोकस २०२३ की मिडिया एण्ड पीआर म्यानेजर निशा शर्माले बताइन् ।
बिहान १० देखि साँझ ५ बजेसम्म कार्यक्रममा प्रोजेक्टहरू प्रर्दशनीमा राखिन्छ भने साँझ ५ बजेपछि सांगितिक कार्यक्रमको आयोजना हुँदै छ ।
यस वर्षको लोकसमा एसएलसी, प्लस टु, स्नातक र स्नातकोत्तरका विद्यार्थीले प्रोजेक्ट राखेको लोकस २०२३ का प्रोजेक्ट म्यानेजर सदिदानन्द शाहले बताए ।
ईभी, अटोमेसन, रोबोटिक, स्मार्ट डस्टबिन, विद्युतीय बाइक लगायका ६० भन्दा बढी प्रोजेक्टहरू प्रर्दशनीमा राखिएको छ । प्रदर्शनीमा धेरैजसो परियोजनाहरू हार्डवेयरका छन् ।
भिडियो
समाचार
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिद गर्दा छुट
नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा …
२८ औं क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्…
विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट
सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ …
केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने
आगामी हप्ताहरुमा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने भए…
यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…
एनआईसी एशियाका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्…
४० लाखले डाउनलोड गरे आईएमई पे एप
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको प…
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभ…
एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन
एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने …
अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुन्छ, त्यसलाई डिजिटलमा ल्याउन लडाई जारी छः सीईओ खड्का
इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार न…
दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा
जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टे…
पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न
मङ्गलबार नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ …
डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश
नेपालको पहिलो डिजिटल वालेट इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । …
१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा
१४ औं वार्षिकोत्सवको अवसरमा इसेवाले विभिन्न छुट दिने भएको छ । इसेवाले बुधबार आफ्न…
ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता
माइक्रोसफ्टले ओपन एआईसँग मल्टिबिलियन (अर्बौं) डलरको सम्झौता गरेको छ । यसले ओपन एआई…