कीवर्डहरू -

समाचार

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गरेको छ । एशोसिएसनले सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको भन्दै अनिवार्य नेपाली भाषा (देवनागिरी लिपी) प्रयोग गर्न माग गरेको हो ।

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने व्यवस्था छ । धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने व्यवस्था छ ।

तसर्थ सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल रहेको बारको धारणा छ ।

नेपाली नागरिकले सदियौं देखि प्रयोग गर्दै आएको भाषा प्रयोग नगरी अन्य भाषाको प्रयोग गरिनु नेपाली नागरिकको भाषा सम्बन्धि संविधानले प्रत्याभूत गरेको सवैधानिक हकको हनन भएको बारको ठहर छ ।


समाचार

टेक्नोलोजी, अनलाइन शपिङ लगायतमा लगानी गर्ने साथी पार्टनर्सले १० लाख कित्ता शेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्…

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशु…

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आइसिटी अवार्ड

काठमाडौं, १८ साउन । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स …

फर्चुन ५०० को सूचीमा विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी

काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने विश्वविख्यात चिनियाँ कम्पनी बीवाईडी फर्चुन …

डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार

नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द …

एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५…

गरिमा विकास बैंकको मोबाइल बैंकिङ अपग्रेडेड, अब एउटै क्रेडेन्सियलबाट एप र वेबसाइटमा पहुँच

गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी…

जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स-…

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आ…

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकि…

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सक…

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्…

सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि

काठमाडौं । देशमै पहिलोपटक आयोजना भएको हेल्थ फर ह्याकाथन प्रत्योगिताको प्रथम उपाधी …

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ? 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउन…