समाचार
समयमै बिल तिर्न सघाउने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर, कसरी गर्ने प्रयोग ?
इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरेको समयमा बिल भुक्तानी गर्न सकिने छ ।
धेरै मानिसहरू विद्युत, खानेपानी, इन्टरनेट लगायतको बिल समयमै तिर्न बिर्सिरहेका हुन्छन् र बिर्सिदा जरिवाना समेत तिर्नुपर्ने हुन्छ । त्यस्तो समस्यालाई कम गर्न यो फिचर उपयोगी हुने इसेवाको विश्वास छ ।
इसेवाको सेड्युल सुविधाबाट बिल तिर्ने समय सेड्युल गरेपछि इसेवाले स्वत रूपमा बिल तिरिदिनेछ । साथै सेड्युल समय आवश्यकता अनुसार परिमार्जन गर्न समेत सकिने छ ।
सेड्युल दैनिक, साप्ताहिक, मासिक र त्रैमासिकका लागि गर्न सकिने जनाइएको छ । पेमेन्ट सेड्युअल गर्न सुरूमा इसेवा एप खोल्नुहोस् । त्यसपछि माई पेमेन्ट अप्सनमा जानुहोस् ।
यति गरेपछि एड पेमेन्ट अप्सन देखिने छ । त्यसमा क्लिक गर्नुहोस् र कुन सेवा सेड्युल पेमेन्ट गर्नुपर्ने हो, त्यो छनोट गर्नुहोस् । त्यसपछि त्यहाँ आवश्यकता अनुसार पेमेन्ट सेड्युल गर्न र रिमाइन्डर सेट गर्न सकिने छ । यति गरेपछि सेभ पेमेन्ट अप्सनमा थिच्नुहोस् ।
अहिले इसेवाले टपअप, क्रेडिट कार्ड, खानेपानी, विद्युत, वर्ल्डलिंक, डिशहोम, भायानेट र मेरो टिभीमा सेड्युल पेमेन्ट फिचर सुरू गरेको छ ।
समाचार
स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिने
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल …
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई ल…
भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथ…
आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स, डिजिटल इकोसिस्टम विकास गर्न सहकार्य
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आइसिटी अवार्ड २०२२ मा शीर्ष प्रायो…
हेटौंडाको \'डिजास्टर रिकभरी केन्द्र\' आगलागी पश्चात पुनः सञ्चालनमा
हेटौँडाको डिजास्टर रिकभरी केन्द्रमा गत ४ दिन अगाडि भएको आगलागी पश्चात केन्द्र पुनः …
लाराभेल प्रोग्रामिङ सिकाउँदै योङ माइन्ड्स, उद्योग र एकेडेमियाबीचको दूरी कम गर्ने लक्ष्य
याेङ माइण्ड्सले लाराभेल प्रोग्रामिङमा लागेका आईसिटी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित …
हिमालयन बैंक र ट्राभल राइट बीच सम्झौता, बैंकको कार्डबाहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुविधा
हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । …
क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट
वडा दशैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत…
आइएमई दसैँ अफर ; चौथो हप्ताको नतिजा घोषणा
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…
इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने
इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार …
कामना सेवा बैंकको कार्डमा ई–कमर्श सुविधा
कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेक…
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यक…
असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र द…
बडा दसैँमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट
नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई …