कीवर्डहरू -

समाचार

लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने 

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूपैयाँमा उपलब्ध गराउने भएको छ ।

फेस्टिभल अफर अन्तर्गत कम्पनीले ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको हो ।

सन् २०१६ मा स्थापना भएको लुप नेटवर्कस आईपीओ जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । त्यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।


समाचार

विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…

इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । …

ठमेल बजार तार रहित बनाइदै

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…

बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्र…

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ …

आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत

भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क स…

अब इसेवाबाटै होटेल बुक गर्न सकिने, बुक गर्दा ५० प्रतिशत छुट

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक ग…

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी…

मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने 

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । आयोगले अ…

ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार

साउन २० गतेदेखि ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ नामक अभियान सुरू भएको छ ।…

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गर…

युवा दिवसको अवसरमा युवा परिषद्को भिडियो प्रतियोगिता, ४० हजारसम्म पुरस्कार जित्ने मौका

अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आ…

भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट 

भोलिदेखि नीमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञानमेला’ सुरू हुने भएको छ । शुक्रबारदेख…

कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न

नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि …