कीवर्डहरू -

समाचार

डिजिटल वित्तीय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा तयार गरिने

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तिय साक्षरतासहितको वित्तिय साक्षरता रूपरेखा २०७९ तयार गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

वित्तिय ग्राहक संरक्षण, डिजिटल वित्तिय साक्षरता र वित्तिय साक्षरता सम्बन्धि तालिम निर्देशिकासहितको वित्तीय साक्षरता रूपरेखा २०७९ तयार गरिने उनले जानकारी दिए ।

साथै वित्तिय साक्षरता सम्बन्धि विषयलाई विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने बताए ।


समाचार

राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउन प्रोत्साहन गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कार्यला…

साउन २० गतेदेखि केयु ह्याक फेष्ट, कुल पुरस्कार राशि २ करोड 

साउन २० गतेदेखि २२ गतेसम्म केयु ह्याक फेष्ट २०२२ आयोजना हुने भएको छ । काठमाडौं व…

ब्रोडब्याण्ड इन्टरनेटको शुल्क घटाउन प्राधिकरणले विभिन्न तरिका खोजिरहेको छः अध्यक्ष खनाल 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले इन्टरनेटको शुल्क घटाउन काम गरि…

आविष्कार केन्द्रमा बनेको बेबी वार्मरले अमेरिकामा जित्यो पिपुल्स च्वाइस अवार्ड

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा पिपुल्स च्वाइस अवार्…

फ्रान्कलिनको एउटा गल्तीले एनएफटीमा गुम्यो १ लाख ५० हजार डलर

एनएफटीका पावर प्लेयर तथा बोर्ड आप एनएफटीका मालिकले झुक्किएर रमाइलोका लागि बनाइएक…

टेलिकमको समर अफर, ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड डेटा

नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक…

नीमा एकेडेमीले सम्पन्न गर्‍यो डिजिटल शिक्षण अध्ययन प्रणाली प्रशिक्षण कार्यक्रम

नीमा एकेडेमी र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा तीनहप्ते डिजिटल शिक्षण अ…

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपे…

अनलाइनबाटै मतदाता नामावली फाराम भर्न सकिने सेवा थप पाँच जिल्लामा विस्तार

साउन ४ गतेदेखि काभ्रेप्लाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लामा समेत अनलाइनमार्…

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्लिङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा खुल्ने भएको छ । जनकपुर उपमहानगरपाल…

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक …

रिब्राण्डिङ हुँदै भोजमाण्डू

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ …

सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा नेपाल प्रहरीलाई

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ…