समाचार
उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित भएकी छिन् । ६० औं इन्जिनियर दिवसको उपलक्ष्यमा मंगलबार नेपाल इन्जिनियर्स एशोसिएसनले आयोजना गरेको एक कार्यक्रममा बासुकला सम्मानित भएकी हुन् ।
ईन्जियिरिङ्ग प्राविधिक ज्ञान र सिपलाई पेशा संलग्नताको युवा उमेरमै बहुआयमिक क्रियाकलापमा संलग्न भई अन्य नयाँ युवा इन्जिनियरका लागि पनि प्रेरणाको स्रोत भएको भन्दै उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
हाल बासुकला प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखामा उपनिर्देशकको भूमिका सेवारत छिन् । यसबाहेक बासुकला वूमन इन टेककी समेत आबद्ध छिन् ।
समाचार
‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक
खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भु…
नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने
नमस्ते पे वालेटबाट अब आन्तरिक तर्फको फ्लाइट टिकट काट्न सकिने भएको छ । यो सेवा हालल…
सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू
काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन…
एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ
प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम…
सवारी साधन जाँच गर्न तथा अभिलेख राख्न नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै
काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख …
इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने
इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब व्यक्तिगत (पर्सनल) कम्प्युटरहरु झनै महंगो हुने…
विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाको सुझाव
विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको छ । महालेखा परीक्…
सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने
नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्र…
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका …
सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट
इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि…
काठमाडौंमा आईटी सम्बन्धि पाँच दिने वर्कशप तथा सम्मेलन हुँदै, गूगल, फेसबुक पनि सहभागी हुने
काठमाडौंमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन आयोजना हुने भए…
अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित
काठमाडौं । सरकारले मिडरेन्ज फोनको आयात प्रतिवन्ध गरेको छ । असार ३१ गते राजपत्रमा …
आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो
साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रत…
नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म
नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खात…
भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गते…