समाचार
चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।
केन्द्रि तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांकमा हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्दा सूचना तथा सञ्चार क्षेत्रले जीडीपीमा २.०९ प्रतिशत योगदान दिएको अनुमान गरेको हो ।
त्यस्तै यस क्षेत्रको कुल मूल्य अभविृद्ध (जीभीए) मा अघिल्लो वर्ष २०७७ र ७८ को तुलनामा यस आर्थिक वर्षमा ३.५८ प्रतशितले वृद्धि हुने प्रारम्भकि अनुमान रहेको छ । अनुमानहरूलाई क्रमशः परिमार्जनसहित प्रकाशित गर्दै लगिने विभागले जनाएको छ ।
समाचार
सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरू भएको छ …
कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्यो क्यूभर्स
कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको …
ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई…
टेलिकमले अब ई-सिम उपलब्ध गराउने, कस्तो हुन्छ ई-सिम ?
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रम…
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यका…
एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक
गूगलले एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल डिभाइस…
शनिबार रिभ्याम्प नेपालको तेस्रो संस्करणः ५० बढी व्यवसाय सहभागी हुने, ३ हजारले अवलोकन गर्ने
रिभ्याम्प नेपालको तेस्रो संस्करण बैशाख १७ गते शनिबार ठमेलको छाया सेन्टरमा आयोजना ह…
केटीहरूलाई प्रविधिको आधारभूत ज्ञान सिकाउँदै कोड रस
कोड रसले 'शि क्यान डिजिटल' को प्रशिक्षणको सुरुवात गरेको छ । काठमाडौँको कम आय भएक…
बालेनको प्रतिवद्धताः डिजिटल सरकारदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता आयोजनासम्म
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पद…
विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने एप ‘म त छु तयार’ सार्वजनिक
सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ…
बर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्दै पठाओ
पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको…
पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल
एप्पलले एप स्टोरबाट पुराना सफ्टवेयरहरुलाई हटाउने भएको छ । यसका लागि एप्पलले अहिले…
क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे …
खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार
खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेव…