कीवर्डहरू -

समाचार

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) ले नेपालको लोकप्रिय पब्जी मोबाइल टिम द रियल सोलजर्स (डीआरएस) छाडेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत डीआरएसले उनीहरू ५ जनालाई बिदाई गरेको जानकारी दिएको हो । बिदाई गर्दै डीआरएसले अहिलेसम्मको यात्रा राम्रो भएको बताएको छ ।

‘तपाईहरूसँग काम गर्नु हामी सबैका लागि खुसीको कुरा थियो,’ सामाजिक सञ्जालमा एक पोष्ट राख्दै डिआरएसले भनेको छ,’ ‘हामीले सँगै धेरै सपना देखेका थियौं । केही सफल भए केहीले पाठ सिकाए ।’

डीआरएस मार्फत उनीहरूले पब्जीका विभिन्न  प्रतियोगितामा सहभागीता जनाएका थिए । धेरैजसो प्रतियोगिता उनीहरूले जितेका समेत थिए ।

उक्त पोष्टमा भनिएको छ, ‘सँगैको यात्रा एकदमै महान थियो तर हरेक यात्रा समाप्त हुन्छ । यो फेयरवेल मात्र हो गुड बाई होइन् । एक पटकको सेना सधैंको सेना हो । आगामी यात्राका लागि शुभकामना ।’

डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । अहिले डीआरएस पब्जी मोबाइलको ग्लोबल र्‍याकिङमा ४१ नम्बरमा रहेको छ ।

समाचार

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका  ग्…

नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने 

अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको …

व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने

सरकारले व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर  सामाजिक सञ्जालमा राख्नेलाई कार…

रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स

हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । केन्द्रिय ब…

अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने

मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा…

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव 

हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स…

आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले …

अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि

अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा…

सफारीको समस्या समाधान गर्न एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५.३ र म्याकओएस १२.२

एप्पलले सफारीमा आएको समस्या समाधान गर्नका लागि आईओएस १५.३ र म्याकओएस १२.२ सार्वजनि…

साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत …

ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक

ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्…

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले …

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गर्दै युवा परिषद्

राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्…

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब क्युआर स्क्यान गरी २ लाख रूपैयाँसम्म झिक्न सक्ने

राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गर…

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती…