समाचार
जोरपाटीमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम
इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाईबरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ ।
माघ १९ गतेदेखि डिशहोम फाईबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ ।
सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।
१५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दीपा ईम्पेक्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिए ।
समाचार
३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढ…
कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?
मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरे…
सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबा…
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ
अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्र…
नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना स…
विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्
राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…
यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज
अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…
स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…
फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने
आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…
एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…
टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने
नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…
अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट
मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…
प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त
प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर दिपेश विष्ट…
१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…
कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ?
प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…