कीवर्डहरू -

समाचार

कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२२ सिबजन चौंलागाईलाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले चौंलागाईलाई १ लाख नगदसहित नेसनल आइसिटी इन्नोभेसन अवार्डबाट सम्मान गरेको हो ।

सन् २०१४ मा सिबजन चौलागाईले कृषिमा प्रविधिको प्रयोगलाई जोड दिदै नेपालमै पहिलोपटक एसएमएसमा आधारित कृषकहरूलाई उपयोगी प्लेटफर्म सुरू गरेका थिए ।

चौलागाईले इसिमोड लगायतका विभिन्न संस्थाहरूको सहकार्य २० जिल्लामा ५ लाखबढी कृषकलाई यसमा आवद्ध गराएका थिए ।

उनले सन् २०१७ मा कृषि गुरू एप पनि सार्वजनिक गरेका थिए । कृषि गुरू एपले १०० भन्दाबढी बालिनाली र घरपालुवा जनावरको बारेमा आवश्यक जानकारी उपलब्ध गराउँदै कृषक र सरोकारवालालाई जोड्ने काम गरेको छ ।

उनको नेतृत्वमा भएको प्रयासले विभिन्न एप्लिकेसन विकास र प्रयोगबाट लाखौं कृषकलाई प्रविधिको पहुँचमा जोडिएका छन् ।


समाचार

डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी)ले गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा ल…

भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय …

वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको अवार्ड

पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । …

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको…

इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, यथासिघ्र समाधान गर्न अनुरोध 

क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।…

भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र

निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आ…

राष्ट्र्रिय आईसीटी दिवसमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

काठमाडौं ।  चौंथो राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल ट…

सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बह…

स्प्यारो एसएमएसले सार्वजनिक गर्याे भोइस ब्रोडकास्टिङ सेवा

बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्…

इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १…

अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने 

माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…

तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना  

काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…

कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित

ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…

मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट

मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…

अनलाइनबाटै ब्रिज कोर्षको तयारी गराउँदै निमा एकेडेमी, प्रिबुकिङ गर्नेलाई २० प्रतिशत छुट 

अब घरमै बसेर ब्रिजकोर्ष तयारी गर्न सकिने भएको छ । डिजिटल लर्निङ प्लेटफर्म