समाचार
अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध
अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न नेपाल प्रहरीले अनुरोध गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको हो ।
कतिपय प्रयोगकर्ताहरूले अनलाइन पुलिस क्लियरेन्समा डिस्पोजेबल इमेल प्रयोग गरी आवेदन दिने गरेको पाइएकोले यस्ता डिस्पोजेबल इमेलबाट प्रयोगकर्ताको संवेदनशील र गोप्य कागजहरूमा अनाधिकृत पहुँच पुग्ने प्रहरीको भनाइ छ ।
संवेदनशील प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगरी व्यक्तिगत इमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समय समयमा परिवर्तन गर्न अनुरोध गरिएको छ ।
समाचार
इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता, ५५ हजारभन्दा बढी नेटवर्कबाट पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी…
के तपाईलाई मध्यरातमा केक चाहियो ? अब योर कोसेलीले घरमै गर्नेछ डेलिभर
के तपाईलाई मध्यरातमा केक चाहियो ? अब तपाईले चिन्ता लिनुपर्दैन् किनभने योर कोसेलील…
रुसले लगायो गूगल न्यूज माथि प्रतिबन्ध
रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो …
सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना हुँदै
युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा …
काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा च…
पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती
राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि…
भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द
यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरू भोलि बिहानसम्म बन्द हुने भएका छन् । याताय…
विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा
आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु ग…
हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी
वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०…
एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै
एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…
फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?
एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…
अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने
अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि ब…
क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन …
ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव
विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …