कीवर्डहरू -

समाचार

वैदेशिक रोजगार बोर्ड क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध, अब अनलाइनबाटै भुक्तानीको सुविधा

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) मा जोडिई भुक्तानीहरु पूर्ण स्वचालित रुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपिआई प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।

यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ ।

सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेक मार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।


समाचार

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती…

साओमीको नयाँ स्टोर इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँ…

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’…

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्याप…

फेसबुकमा फेक प्रोफाइल बनाएर युवतीको फोटो/भिडियो प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने पक्राउ

विदेशमा अध्ययनरत नेपाली युवतीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अस्लिल…

जापानमा नेपालीले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादन बेच्न र किन्न सकिन्छ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारिकरण खोजिरहेका छन…

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

इन्टेलले चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टरलाई ५.४ बिलियन अमेरिकी डलरमा खरिद गर…

भ्वाइस फ्री र डेटा आधा सस्तो हुने घोषणा गरेको सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने तयारी

सरकारले चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमलाई मोबाइल सेवाको अनुमति पत्र (युनिफाइड…

२०० जनालाई निःशुल्क आईटीको तालिम प्रदान‍ गरिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा सञ्चातित दिगो तथा स…

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्त…

शैक्षिक गुणस्तर बढाउँदै सैनामैना,सामुदायिक विद्यालयका १ सय ६० शिक्षकले पाए ल्यापटप

विगतमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्त…

यी देशबाट पाइन्छ नेपालीलाई विदेशमै ई-पासपोर्ट

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने …

ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा …

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी …

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । …