कीवर्डहरू -

समाचार

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र नेटवर्कको समस्याले  नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको हो ।

हालका समस्याहरू समाधान गर्न यातायात व्यवस्था विभागसँग सहकार्य गरिरहेको नागरिक एपले जनाएको छ । छिट्टै ड्राइभिङ लाइन्सेन्स सेवा एप उपलब्ध हुने नागरिक एपले बताएको छ ।

नागरिक एपले एन्ड्रोइड एपमा आईतबार ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने सुविधा ल्याएको थियो । नागरिक एपमा अहिले २५ भन्दा बढी सरकारी सेवाहरू उपलब्ध छन् ।

समाचार

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो…

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो ।…

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्य…

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय स…

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने

एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर…

अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस

वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ ।…

अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने

काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमि…

स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने

स्मार्ट टेलिकमले भ्यालेन्टाइन दिवसको अवसरमा ‘सोलमेट फोटो कन्टेस्ट’ ल्याएको छ । यो प्र…

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने, स्थानीय तहको पनि जानकारी लिन सकिने

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । एपमा ड्राइभिङ लाइसेन्स र माई मुनिसिपालिटी …

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलल…

भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…

 भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…

नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ? 

नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने

ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…

हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता 

हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …