कीवर्डहरू -

समाचार

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्पनीले विद्युतिय गाडीहरुलाई प्राथमिता दिइरहेको समयमा पनि ल्यामबरगिनीले ग्यासमै आधारित गाडी निर्माण गर्ने भएको छ ।

ल्यामबरगिनीले यो दशकको अन्त्य तिर मात्रै पूर्ण रुपले विद्युतिय गाडी ल्याउने भएको छ । अमेरिका र केही अरु देशमा सन् २०२५ पछि ग्यासोलिन गाडी चलाउन पाइने छैन् ।

गाडीहरुलाई वातावरणीय मैत्री बनाउनका निम्ति कम्पनीहरुले विद्युतिय गाडीलाईनै प्राथमिकता दिइरहेका छन् ।ल्यामबरगिनीले ग्यासमै आधारित गाडी निर्माण गर्नुले अटो उद्यममा पछि पर्न सक्छ ।


समाचार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …

भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन स…

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट 

विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्पलाइन 

लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ

प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोप…

आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने  

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्…

हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो …

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि म…

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले…

हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा

हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा…

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी…

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ? 

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले …

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्ट…