कीवर्डहरू -

समाचार

बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ ।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

समाचार

गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न

गर्ल्स इन टेक नेपालले निड अफ वुमन इन डेटा अगेन्स्ट जेन्डर बायस इन एआई भन्ने विषयमा …

१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज

साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ । एम…

नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको बागमती प्रदेश इन्…

सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ व…

बल्ल खोजिँदै ट्राफिक बत्तीको मापदण्ड

नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेक…

अब अनलाइनबाटै वैदेशिक रोजगार बोर्डले दिने आर्थिक सहायताका लागि निवेदन दिन सकिने

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंग भंग भएमा आर्थिक स…

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न प्रहरीको अनुरोध 

अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसनमा डिस्पोजेबल इमेल प्रयोग नगर्न नेपाल प्रहरीले अनु…

एलजीको नयाँ वर्ष अफर, सामान खरिदमा आकर्षक छुट र उपहार

नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान…

खल्तीमा आफ्नो बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक खाता लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ …

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को…

इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता, ५५ हजारभन्दा बढी नेटवर्कबाट पैसा पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र  बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी…

के तपाईलाई मध्यरातमा केक चाहियो ? अब योर कोसेलीले घरमै गर्नेछ डेलिभर

के तपाईलाई मध्यरातमा केक चाहियो ? अब तपाईले चिन्ता लिनुपर्दैन् किनभने योर कोसेलील…

रुसले लगायो गूगल न्यूज माथि प्रतिबन्ध

रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो …

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना हुँदै

युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा …

काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा च…