कीवर्डहरू -

समाचार

पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती 

राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले ई-पासपोर्ट लिन सास्ती पाएका हुन् ।

पासपोर्ट बनाउन विभागमा देशभरबाट मानिसहरू आएका हुन्छन् तर विभागको लापरवाहीले गर्दा सेवाग्राहीले सास्ती पाएका छन् । विभागको सर्भरले घरी काम गर्ने घरी काम नगर्ने गरेको छ ।

यसअघि पनि पटक पटक विभागको सर्भरले काम गर्ने गरेको थिएन् । तर पटक पटक सर्भरमा समस्या आउँदा  पनि उक्त समस्यालाई समाधान गर्ने तर्फ विभागको ध्यान गएको छैन् ।

सर्भरले काम नगर्दा टाढा टाढाबाट ई-पासपोर्ट लिन आएका सेवाग्राही दिनभर घण्टौं लाइनमा बसेर फिर्ता जान बाध्य छन् ।

विभागको सर्भरमा समस्या आउँदा विभागमा मात्रै होइन देशैभरिका ई-पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालयमा समेत असर पर्छ । सर्भरले काम नगर्दा औठा छाप, आँखाको नानीको रेकर्ड (बायोमेट्रिक) लगायतका काम ठप्प भएका छन् ।

समाचार

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…

फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?

एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि ब…

क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी

महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन …

ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव

विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …

नास्टको विज्ञान मेला सुरु

बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलु…

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको …

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यस…

एनआईसी एसिया बैंकको एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले म…

स्टडी ग्रपले सुरु गर्‍यो​ इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम, अनलाइनबाटै लिन सकिने

स्टडी ग्रपले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको छ । ग्रपले बेलाय…

सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान

सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्…

ग्लोबल आइएमई बैंकको धितो कर्जा अब अनलाइनबाटै लिन सकिने

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु  गरेको छ । बैंकले मुद्दती…

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प…