समाचार
एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार
टेक वेबिनार नेपालको ४१ औं श्रृंखलामा एआईले व्यवसायिक विशलेषणलाई कसरी परिवर्तन गर्दैछ र मेशिन लर्निङ्ग भनेर सिकाइने भएको छ ।
आगामी २७ मार्च साझँ ६ बजेबाट सुरु हुने वेबिनारमा गेष्ट वक्ताको रुपमा लेट द डेटा कन्फेस प्रालिका प्रमुख कार्यकारी अधिकृत अर्पिता गुप्ता र पाइथन र मेशिन लर्निङ्ग वक्ता तथा गूगल डेभल्पर्स ग्रुपका मेन्टर आदित्य शर्मा रहने भएका छन् ।
अर्पिता गुप्ताले एआईको आधारभूत पक्ष, व्यवसायलाई कसरी विकास गर्ने भन्ने बारे छलफल गर्नेछिन् ।
त्यस्तै आईटी उद्योगमा मेशिन लर्निङको प्रयोग बारे आदित्य शर्माले बताउनेछन् । नेपालको ४१ औं श्रृंखलामा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस ।
समाचार
नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन
नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…
ई-पासपोर्ट लिन खेताला
विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको प…
सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य
सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल …
बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको का…
शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शु…
रुसी स्टेट मिडिया वेबसाइटलाई सर्चबाट हटाउन गूगललाई यूरोपेली यूनियनको आग्रह
यूरोपेली यूनियनले गूगललाई रुसी स्टेट मिडिया वेबसाईटलाई सर्चबाट हटाउनका लागि आग्र…
विविध सुविधासहित एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सा…
अनलाइनबाट २ लाख ठगी गर्ने एक युवा पक्राउ
अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपल…
भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्…
ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेड र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरूलाई आवश्यक पर्…
मास्क लगाएरै फेस आइडीमार्फत आईफोन अनलक गर्न सकिने, एप्पलवाच पनि नचाहिने
एप्पलले आगामी हप्ता आइओएस १५.४ सार्वजनिक गर्ने भएको छ ।आईओएस १५.४ मा एप्पलले नयाँ …
डिजिटल माध्यमबाट अब २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने
नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्…
जफत भएका २० वटा ड्रोन लिलाम गर्दै नागरिक उड्डयन प्राधिकरण, सिलबन्दी बोलपत्र आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरणले जफत भएका ड्रोन बिक्री गर्ने भएको छ । सम्बन्धित निकाय…
स्टार्टअप सम्बन्धि नीति बनाउँदै बागमती प्रदेश, मस्यौदामाथि छलफल
बागमती प्रदेशले विज्ञान तथा प्रविधि अनुसन्धान र नवप्रवर्तन सम्बन्धि नीति बनाउने भएको …