कीवर्डहरू -

समाचार

१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना

मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना तिराइएको छ । १२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशनले सो जरिवाना तिराएको हो ।

यूरोपेली यूनियनले जारी गरेको विभिन्न कानूनहरु नमानेकाले आयरल्याण्डले जरिवाना तिराएको हो ।आयरल्याण्डले मेटाले यूरोपेली यूनियनको देशहरुको डेटा सुरक्षा गर्न केके गरेको छ भनेर पनि देखाउन भनेको छ ।

आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशले डेटा ब्रिचबारे सन् २०१८ मा थाहा पाएको थियो र त्यसपछि यस विषयमा के कारबाही गर्ने भनेर छलफल चलिरहेको थियो ।

त्यति ठूलो संस्था भएपछि प्रयोगकर्ताको गोपनीयताको उत्तरदायित्व लिनुपर्ने डेटा प्रोटेक्सन कमिनशनको भनाइ रहेको छ ।

समाचार

अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ

सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्न…

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…

क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेस…

नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने 

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकल…

भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…

क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले…

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधि…

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भए…

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससंगै परम्परा…

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

बिपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपिकेआईएचएस) मा सफलतापूवर्क हल्टप्राइज सम्…

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक…

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई \'एयर रेड\'को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भए…