समाचार
मासिक ८०० रूपैयाँमा क्लासिक टेकको इन्टरनेट र टिभी, साथमा स्मार्ट सेटअप बक्स निःशुल्क
क्लासिक टेकले अब मासिक ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको छ । क्लासिक टेकले पकेट प्लान अन्तर्गत प्रति महिना ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको हो ।
यस योजना अन्तर्गत निःशुल्क आईपीटिभी र स्मार्ट सेटअप बक्स पाइने छ । टिभीमा १७५ बढी च्यानलहरू उपलब्ध छन् । साथै इन्टरनेट निःशुल्क जडान हुनेछ ।
क्लासिक टेक नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक हो । कम्पनीले केही समय अगाडि नेपालमै पहिलो पटक मेस वाईफाईसहित १ हजार एमबीपीएसको इन्टरनेट सार्वजनिक गरेको थियो ।
समाचार
एप्पलको एमवान अल्ट्रा चिप सार्वजनिक, कम्पनीको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप
एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्…
एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड
एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफ…
इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभर…
राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ?
राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आ…
नबिल बैंकले सुरू गर्यो ‘नबिल एफडी कार्ड’ योजना
नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना…
आइएमई जनरल इन्स्योरेन्सले ल्यायो क्यासलेस सेटलमेन्ट सेवा
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको …
‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइ…
एक लाख बढीले डाउनलोड गरे फाइनान्सियल नोटिसेस एप, थपिए नयाँ फिचर
फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णर…
एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य
एआई स्टार्टअप कम्पनी डकसुमोले करिब ४३ करोड रूपैयाँ लगानी उठाएको छ । सन् २०१९ मा स्…
डिशहोमले ‘रगतका कथाहरू’ सिरिज बनाउने
डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पह…
भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा एकजना युट्युबरल…
हात्तिगौडा, बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन
नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बु…
नेपाल बैंकका ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा छुट
नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशत छुट हुन…
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्…
नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)
अब नेटफ्लिक्स, अमजेन प्राइम, सोनी लिभ, हट स्टार जस्ता ओभर दी टप (ओटीटी) प्लेटफर्मले …