कीवर्डहरू -

समाचार

गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने

गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । गूगलले कर्मचारीलाई घरबाट काम गर्ने समयलाई अझै केही महिना बढाइ दिएको हो ।

यो कुरा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पीचाईले ईमेल मार्फत जानकारी दिएका थिए । गूगलको कर्मचारीहरु हप्तामा तीन दिन अफिसमा र अरु दिन घरबाटै काम गर्ने गर्दछन् ।

पिचाईको अनुसार यस्तो गरेर गूगलले कर्मचारीहरुलाई काम गर्न अझै सहज बनाएको हो । गूगल भने घरबाटै काम गराउने एक पहिलो कम्पनी थियो ।

पहिले पनि गूगलले जानवरी देखि आफिस आउने समयलाई जुलाई बनाएको थियो र अब भने यसलाई सेपटेम्बर बनाएको छ ।

एजेन्सीको सहयोगमा

समाचार

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।…

नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…

भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…

धुलिखेल नगरपालिकाले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…

तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भए…

आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर 

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न …