कीवर्डहरू -

समाचार

पुस ६ गतेदेखि डिशहोममा हलिउड चलचित्र ‘अनहिन्ज्ड’

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पौष ६ गते देखी हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने भएको छ ।

दर्शकहरुले यो चलचित्र पौष ६ गतेदेखी दैनिक ६ शोहरु विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न सक्ने डिशहोमले जनाएको छ ।

सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिउड चलचित्र ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिन्छ ।

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘अनहिन्ज्ड’ हेर्न सकिन्छ ।

आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाइप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

समाचार

नौ महिनापछि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया सुरु गर्ने तयारी

सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्…

बक्यौता नतिरे दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको…

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ…

इन्स्टाग्रामको लाइट एप भारतमा सार्वजनिक, यस्ता छन् फिचर

इन्स्टाग्रामले भारतमा आफ्नो २ एमबीको इन्स्टाग्राम लाइट सार्वजनिक गरेको छ । इन्स्टाग्रामक…

‘इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेका छौं’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले इ वेस्टको उचित व्यवस्थापन गर्न सर…

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न अभियान चलाउँदैं राष्ट्र बैंक

क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले अभियान चलाउने भएको छ । शुक्रबा…

‘सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ’

सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक रहेको अर्…

एटिएमबाट पैसा निकाल्न अब कार्ड नचाहिने, यसरी गर्नुहोस् प्रयोग 

लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधिको शुरुवात गरेको छ ।…

नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड 

नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुल…

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउ…

क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान

कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभि…

राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम …

फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ

प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्व…

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’

एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगा…

नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।…