कीवर्डहरू -

समाचार

काठमाडौ­ तराई मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

नेपाल टेलिकम र काठमाडौ­ तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ ।

राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एक सहमतीमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो  द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ ।

विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ ।

यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने छ ।

समाचार

‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान

प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा …

‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान

स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्र…

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका ला…

एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन …

एनसेलले थप्यो २७ अर्ब लगानी

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपे…

आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ 

सामसङले आगामी जनवरी १२ मा एक्सीनोस २१०० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले…

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि स…

नेपालमै पहिलोपटक मेगा बैंकले ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा, यसरी गर्नुहोस् प्रयोग

मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा …

पठाओले ल्यायो आफ्ना ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको बीमा सुविधा

राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । य…

कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने

सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरे…

डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप

चर्चित मेसेज गर्न मिल्ने एप ह्वाट्सएपले डेक्स्टप र वेबमा पनि भ्वाइस तथा भिडियो कलको फ…

रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै …

गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट

गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्…