समाचार
जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने
जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्याङ्गस गिभिङ मा ४० मिनेटको कल सीमालाई हटाएर असीमित निःशुल्क कलको सुविधा दिने भएको थियो तर अब भने यो सेवा डिसेम्बरको बाँकी दिनहरुमा पनि दिइने भएको छ ।
यसले घरमै सुरक्षित भएर परिवारसँग जोडिनमा मद्दत पुर्याउँने छ । यो सेवा नयाँ वर्ष सम्म उपलब्ध हुनेछ । यसले जूमको प्रयोगकर्ताको सङ्ख्या पनि बढाउने बताइएको छ ।
जूमले हानुकाहको अन्तिम दिन, क्रिस्टमस इभ तथा डे, क्वान्जाको अन्तिम दिन र न्यू एयर इभ तथा डेमा अनलिमिटेड निशूल्क कुराकानी गर्न दिने जनाएको छ ।
समाचार
माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने
माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…
टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…
ब्रोडवे इन्फोसिसले छनौट गर्यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति
नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…
कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप स…
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…
क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…
इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…
म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल
एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपल…
नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी…
ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड
ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्…
अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …
ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित
स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)…
एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्यु…