समाचार
संगीत, खेलकुद र शारीरिक अभ्यासका सामानमा ५० प्रतिशत सम्म छुट दिदै इन्फी
नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुलाई मध्यनजर गर्दै नयाँ अफर 'ब्रीङ्ग इट अन' सन्चलन गरेको छ।
फ्रेबुअरी २१ देखि सुरु भएको अफरमा चर्चित ब्रान्ड मन्त्रा गितार, द गितार शप, यमाहा म्युजिक स्टोर, भद्रकाली स्पोर्ट्स, अन्नपूर्ण स्पोर्ट्स र म्युजिक मेकिङ स्पोर्ट्सबाट सङ्गीत, खेलकुद तथा शारीरिक अभ्यासका सामानहरु सुपथ मुल्यमा घरैमा उपलब्ध गराउने इन्फीका संस्थापक एवं बिजनेस डेवलवमेन्ट हेड मुलुक लिम्बूले बताए ।
अफरको महत्वलाई झल्काउँदै इन्फी स्टोरका प्रवक्ताले भने, आजका युवाहरु मोबाइलको स्क्रिन र डब्बल ट्यापकै संसारमा अझिएका छन्।
कहिल्यै नसकिने इन्टएनेट सर्फिङका कारण उनीहरुको मानसिक तथा शरीरिक स्वास्थ्यमा असर पुर्याउँदै गएको छ। त्यसैले यस्तो अभियान ल्याइएको हो।
सङ्गीत खेल र शारीरिक अभ्यासको अफरको माध्ययमबाट इन्फीले युवाहरुलाई स्फुर्त र शरीरिक तथा मानसिक स्वास्थ्यलाई स्वास्थ्य राख्न प्रोत्साहन दिएको बताइएको छ।
१४ दिन सम्म चल्ने यो अफरमा इन्फीले देशका हरेक ठाउँमा सामान डेलिभरी गर्ने इन्फीको दावी छ। यो अभियानमा ५० प्रतिशत सम्म छुट दिइएको लिम्बूले बताए।
यो अफरमा सामान खरिद गर्ने ग्राहकहरुको परोपकारी कार्यमा समेत योगदान हुनेछ। हरेक समानमा खरिदबाट आएको १० प्रतिशत नाफा ‘फिट हङ्ग्री नेपाल’ लाई प्रदान गर्ने लिम्बूले बताए।
इन्फीको आधिकारिक वेबसाईट (www.infi.store)मा गएर आफुले रोजेको सामानको अनलाइन अर्डर गर्न सकिन्छ। इन्फीमा अरु अनलाइन स्टोर भन्दा कम मुल्यमा सामान पाइने र छिटो डेलिभरी समेत गरिने लिम्बूको दावी छ।
समाचार
भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा
बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…
दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने
फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…
अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …
टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन
कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…
मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू
गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ…
नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई
अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्…
सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने
ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ । <…
महावीर पुनले ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ कार्यक्रम चलाउने
निकट भविष्यमै प्रशारण हुन लागेको ग्यालेक्सी फोरके टिभीमा ‘आविष्कार’ नामक कार्यक्रम स…
डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा
नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थाले…
फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण
फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा…
च्यानेलको एआई लिपस्क्यानर एप प्रयोग गरी लिपस्टीकको शेड खोज्न सकिने
अब एआई प्रयोग गरेर च्यानेलको लिपस्टीकको शेड खोज्न सकिने भएको छ । सबैकुरा सँग एआई …
अब युट्युबमै फोरके भिडियो हेर्न सकिने
अब युट्युबमा फोरके भिडियोहरु हेर्न सकिने भएको छ । गूगलले युट्युबको एन्ड्रोइड एपमा…
क्यान महासंघका अध्यक्ष उद्योग वाणिज्य महासंघको आइसिटी विकास समितिको सह-सभापतिमा मनोनीत
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवर नेपाल उद्योग वाणिज्य म…
मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिदै आइएमई पे
आइएमई पेबाट मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई पे मार्फत …