कीवर्डहरू -

समाचार

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले  २८१६ रुपैयाँ देखि ४१३० रुपैयाँ क्यास डिस्काउन्ट र २ महिन बोनस सुविधा पाउने छन् ।

यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ । कोरोना (कोभिड १९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा गुणस्तरिय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’ दिएको छ ।

सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा  सुविधाका लागि विभिन्न समयमा  छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले  ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने जनाइएको छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिना प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिना बोनस सेवा उपलब्ध हुनेछ ।

तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । भने १ महिना रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट पाउने छन् ।

कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपि टिभी एचडी तथा एसडी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थप बोनस उपलब्ध गराएको छ । जहाँ एक वर्षको योजनामा तपाईले २ महिना निशुल्क बोनस पाउनुहुनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस सुविधा पाउनु हुनेछ ।

त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउनु हुनेछ । यो विशेष अफर नछुटाउन ग्राहकहरुलाई कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले अनुरोध गरेका छन् ।

समाचार

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…

कोरोना विरुद्धको खोप फागुनसम्म आउने

कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…

प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…

विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …

डेलले सार्वजनिक गर्‍यो ४० इन्चको अल्ट्रावाइड मनिटर

डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रह…

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फि…

अब कालिमाटीमा तरकारी किन्दा क्यूआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्त…

ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैक…

व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने क…

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख

विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमा…

आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका

प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा आजदेखि ‘पीबीएस आ…

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द

अमेरिकीका राष्ट्रपरि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले…