कीवर्डहरू -

समाचार

डिशहोमको ‘द स्ट्रिङ्स शो’ को फाइनल प्रतियोगिता हुँदै

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गसको फाईनल प्रतियोगिता हुन लागिरहेको छ । दुई भागमा यस शो को प्रशारण रियालिटी टिभीमा मंसिर १३ र १ ७ गते प्रशारण हुँदैछ ।

१३ गते शनिबार प्रतियोगिता राति साढे ८ बजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति साढे ८ बजे प्रशारण हुनेछ ।

प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो ।

फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुनेछ । प्रतियोगिहरु मध्यबाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटिङ्गको आधारमा गरिनेछ ।

निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनेछन् । प्रतियोगीलाई भोट गर्ने तरिकाको वारेमा थप जानकारीका लागि डिशहोमको आधिकारीक फेसबुक पेजमा गएर हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गमा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थियो ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् ।

७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगितामार्फत भरपुर मनोरञ्जन लिने डिशहोमले अपेक्षा राखेको छ ।

समाचार

एफटीटीएच सेवामा विद्युत नहुँदा राउटर यूपीएस वा एडप्टर प्रयोग गर्न टेलिकमको सुझाब     

नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्था…

ज्योति विकास बैंकको खाता खल्तीसँग लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा …

फेसबुकले सार्वजनिक गर्‍यो ड्राइभस फिचर, आवश्यक खानेकुरा तथा कपडा संकलन गर्न सहयोग गर्ने

फेसबुकले ‘ड्राइभस’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले चाहिएको मान्छेहर…

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहे…

ग्यापुको मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल, ६० प्रतिशतसम्म छुट पाइने

लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घो…

सुरुमा ९ लाख नेपालीलाई कोरोना खोप

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्याला…

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

फेसबुकमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ

सामाजिक सन्जाल फेसबुकमा प्रहरीलाई गाली गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको …

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका…

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी …

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ …

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि म…

कोरोनाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का …

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानग…

फेसबुकमार्फत १० लाख ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक ग…