समाचार
नेपाल क्लियरिङ हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्टआरटीजीएस प्रणालीमा थपिएका छन् ।
यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ । आरटीजीएस प्रणाली मार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।
ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्टआरटीजीएस आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ । आरटीजीएस प्रणालीको पहुँचसँगै विद्युतिय कारोबारको आकर पनि उल्लेखय बृद्घी हुने अपेक्षा कम्पनीको छ ।
समाचार
माेरंग अटाेवर्क्सबाट लिएकाे अटाेलाेनकाे भुक्तानी खल्तीबाटै गर्न सकिने
काठमाडाैं-माेरंग अटाेवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी…
ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड
ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट कृ…
३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेट…
आइसिटी अवार्डका विजेतासँग सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भेटघाट, डिजिटल नेपालको अभियानमा सहयोग गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट…
कोटेश्वर-कलंकी सडकमा ट्राफिक बत्ती जडान गरिने
सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभाग…
आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…
अब इञ्जिनियरलाई परीक्षा लिएर मात्र इजाजत
नेपाल इञ्जिनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनियरिङ विषयको अध्ययन पूरा गरेका…
हिमाली जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट स…
कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुध…
गलत सूचना फैलिन नदिन नयाँ फिचर ल्याउँदै ट्वीटर
ट्वीटरले गलत सूचना फैलिन नदिनका लागी बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसल…
फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर
फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबु…
आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा
नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…
लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…
खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई
नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …