समाचार
नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?
नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।
बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन्।
एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन।
डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।
समाचार
ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव
ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । जुन यस कम्पन…
अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने
आज देखि ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिवाना तिर्न सकिने भएको छ ।
विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा पठाओमा रोजगारी अवसर बढ्दो
कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएक…
बैंक अफ काठमाण्डूका ग्राहकले खल्तीमा आफ्नो खाता लिंक गर्दा सय रुपैयाँ बोनस पाउने
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई ल…
एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख…
वर्ल्डलिङ्कको ‘तहल्का अफर’ ७९९ रुपैयाँमै इन्टरनेट र टिभी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘तहल्का अफर’ ल्याएको …
आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले तिर्ने
गूगलले आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर तिर्ने भएको छ । य…
आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने सरकारको लक्ष्य
सरकारले आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ । र…
३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधि…
टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने
टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने …
राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा
राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।…
निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी
भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । …
नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने
खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…
सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्…
कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रो…