समाचार
काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०
काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्सले बेस्ट अनलाइन सस्टेनेबल प्रोडक्ट मार्केटप्लेस २०२०—नेपाल र इको कन्सीअस प्रोडक्ट २०२० को क्याटोगोरीमा एक्सीलेन्स अर्वाड प्राप्त गरेको हो ।
‘क्युरेटेड बजार मार्फत दुर्गम क्षेत्रको ग्रामीण उत्पादकहरुलाई शहरी क्षेत्रका उपभोक्ताहरुसँग जोड्ने हाम्रो प्रयासका लागी हामीले अर्वाड पाएका छौँ। यसमा हामी एकदमै खुशी छौँ ।’ काठमाडौँ अर्गानिक्सका सहसंस्थापक भुवन केसीले बताए ।
बेलायतको विजनेश म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष एपाक इन्साइडर बिजनेस अर्वाड २०२० प्रदान गर्ने गर्दछ । काठमाडौँ अर्गानिक्सले देशव्यापी रुपमा लोकल, अर्गानिक र हातले बनाएको सामाग्रीलाई क्युरेटेड अनलाइन प्लेटफर्म दिने गरेको छ ।
कम्पनीले कृषक, सहकारी र उद्यमीहरुसँग सहकार्य गरेर सामाग्रीहरुको सस्टेनेबल भाल्यु चेन सिर्जना गर्न काम गरिरहेको छ । २०१७ देखि अहिले सम्ममा काठमाडौँ अर्गानिक्सले ७०,००० भन्दा बढि डेलिभरी गरिसकेको छ । कम्पनीले नेपालको ४० भन्दा बढी जिल्लाका कृषकसँग सहकार्य गर्दै आएको छ ।
समाचार
एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने
माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अन…
काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण शुरु
काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृ…
नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी
सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …
जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने
राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा न…
मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन
गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूग…
टेस्लाले एक इन्जिनियरलाई लगायो सफ्टवेयर चोर्न खोजेको आरोप
विद्युतिय कार निर्माता कम्पनी टेस्लाले आफ्नो कम्पनीमा पहिला काम गर्ने एकजना कर्मचारील…
युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर
ट्विटर र इन्स्टाग्रामले ह्यासट्यागको …
नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धर्तित ‘आइएमई पे’…
अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने
राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई…
ललितपुरको नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबारको शुरु
ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको…
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। श…
एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, एपबाटै वारेन्टीको दावी गर्न सकिने
एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा …
भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने
भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अ…
नेपालमै पहिलोपटक ओ टु ओ कमर्स सुरु गर्दै साथीमार्ट
नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित …
कृषि बिकास बैंकको विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिट…