समाचार
इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रजिअ ‘राम बहादुर कुरुम्बाङ्ग’
वर्ष २०१७ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।
इन्टेग्रीटी आइडल २०१८ को उपाधी पाउन सफल कुरुम्बाङ्गले कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक , सांस्कृतिक , आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम गर्दै आउनु भएको छ ।
कामकै सिलसिलामा पौडेलले विभिन्न जिल्लामा बसेर जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गर्नु भएको छ ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्टेग्रिटी आइडलको सुरु गरेको हो । इन्टेग्रिटी आइडल २०१८ मा यस वर्ष १५ जनवरी २०१८ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७२ जिल्लाबाट १०६२ वटा मनोनयन प्राप्त भएको थियो ।
यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र , खुमलटार , ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले , टीकापुर नगरकार्यपालिकाको कार्यालय , टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य , युवा तथा खेलकुद मन्त्रालय , सिंहदरबार , काठमाण्डौका उपसचिव महेन्द्र प्रसाद पौड्याल , जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय , सुर्खेतका सिनियर अ।न।मी। सिता कुमारी शर्मा पर्न सफल हुनुभएको थियो ।
अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्टेग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो । यसवर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको १ लाख ३२ हजार २ सय ५६ मत मध्ये कुल १ लाख १९ हजार ४ सय ७८ मत सदर भएको थियो । सो मध्ये विजयी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्गले सवैभन्दा बढि अर्थात् ५७ हजार १ सय ५४ मत पाउनु भएको थियो
समाचार
एक दिन कृतिम सुर्य सञ्चालन गर्न २० लाख खर्च लाग्ने
चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भ…
नेपालमा ओपोको पहिलो आर सिरिज \'आर १७ प्रो\' सार्वजनिक हुदै
चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरि…
सामसुङले ५ जी नेटवर्क भएको स्मार्टफोन ल्याउदै
सामसुङ र भेरीजोनले मिलेर ५ जी नेटवर्क भएको सामसुङ ग्यालेक्सी एस १०, २०१९ मा लन्च गर्ने भएको छ । नँया फोनमा रहने उक्त नेटवर्क नेटवर्किङ स्टान्डर्डको लागि सबैभ…
२०२६ सम्म विश्वभर निःशुल्क वाईफाई प्रदान गर्ने चिनियाँ कम्पनीको घोषणा
चीन । एक चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनीले सन् २०२६ सम्म विश्वभरी निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गर…
आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …
आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री विष्ट भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …
सिटिसी मलमा मोबाइल तथा ल्यापटप मेला लाग्दै, किस्ताबन्दीमा किन्न पाइने
काठमाडौं । मंसिर २० गतेदेखि १५ दिनसम्म सिटीसी मल सुन्धारामा मोबाइल तथा ल्यापटप मेला लाग्ने भएको छ । रहेको सिटीसी मोबा…
श्रम स्वीकृति प्रक्रियामा अनलाइन टोकनको व्यवस्था
अब श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइन टोकन प्रणाली शुरु गरेको छ ।&…
एनआइसी एसियाको भिसा कार्डमा आकर्षक क्यास ब्याक अफर
एनआइसी एसिया बैंकले आफ्नो बैंकको कार्डमार्फत् किनमेल गर्दा निश्चित रकम फिर्ता दिने योजना ल्याएको छ । बैकले भिसाको सहकार्यम…
हिमालय कलेज अफ इन्जिनियरिङमा बृहत् रोजगार मेला हुने
केएमसी एजुकेशनल नेटवर्क अन्र्तग सञ्चाल नभइ रहेको हिमालय कलेज अफ इन्जिनियरिङले आफ्नै प्राङ्गणमा यही मंसीर २१ गते बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ ।
नेपाली बजारमा मोबाइल सेटको आयात घट्यो, चीनबाट ६ अर्ब रुपियाँको मोबाइल आयात
पछिल्लो ३ महिनामा नेपाली बजारमा मोबाइल सेटको आयात घटेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व. ०७५/०७६ को पहिलो तीन महिनामा झण्डै ७ अ…
चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच
आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको …
सामसुङको फोल्डएबल फोन - ग्यालेक्सी एफ, मार्चमा सार्बजनिक हुदै
योनहप न्यूज एजेन्सीको रिपोर्ट अनुसार सामसुङ इलेक्ट्रोनिक्सले २०१९ मा फोल्डएबल फोन र एस १० लन्च गर्ने भएको छ । सामसुङले फोल्डएबल फोन ल्याउने तयारीमा रहेको बेल…