समाचार
Honor 8A नेपाली बजारमा
काठमाडौं।
नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि. लेएक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टक Honor 8A लञ्च गरे लगत्तैत्यही सेगमेण्टमा “Honor 8S” नेपाली वजारमा भित्राएको छ ।
यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाईलक्षित गरी वजारमा ल्याएको छ । Honor 8S मा 5.71 Inch को Dew Drop Notch Display, 13 MP f/1.8 को Primary Camera र 5 MP f/2.2 र Selfie Camera रहेको छ।
यो फोनको पछाडी एउटा मात्र केमेरा भए पनि यसको wider aperture size का कारण यसले अविश्वसनीय bokeh effect दिनेछ। यस फोनमा Mediatek को MT 6761 HELIO A22 processor का साथै Memory 2GB RAM र 32GB को internal memory दिईएको छ।
यो फोन Android 9.1 operating system मा चल्नेछ। उक्त फोनमा 3020 MAH को Battery उपलब्ध गराइएको छ। सुरक्षाको दृष्टिकोणले यसमा Face unlock र raise to wake function रहेको छ। साथ साथै यसले low light condition मा सजिलै काम गर्नेछ।
Honor 8S का विशेषताहरु
Display:
5.71-inch LCD IPS display
Resolution:
HD+ (720 x 1520 pixels), 19:9 aspect ratio @ 295PPI
Chipset:
MediaTek Helio A22
CPU:
Quad-core 2.0 GHz Cortex-A53
GPU:
PowerVR GE8320
OS & UI:
Android Pie (v9.0) with EMUI 9 Lite on the top RAM: 2 GB
Storage:
32 GB, up to 512 GB expandable storage (Dedicated SD card slot)
Rear Camera:
13MP, f/1.8, LED flash
Front Camera:
5MP, f/2.2 Sensors: Accelerometer, proximity
Battery:
3,020mAh
यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुनेछ । Honor 8S आफ्नो सेगमेण्टकै सवैभन्दा धेरै फिचर्स भएको स्मार्टफोन हुनेछ ।
Honor 8S अत्याधिक मात्रामा उपभोक्ताहरुले मन पराउने विश्वासकम्पनीले लिएको छ ।सोही कार्यक्रममा अनर नेपालले आफ्ना केही प्रचलित मोडलहरुको मुल्य निम्नबमोजिम समायोजन गरेको छ ।
Honor 7S –
रु १२,१९० बाट घटाएर रु ११,१९० बनाएको छ।
Honor 10 Lite –
रु २३,९९० बाट घटाएर रु २०,९०० बनाएको छ।
Honor 8X –
रु २८,९९० बाट घटाएर रु २५,९९० बनाएको छ।
समाचार
साउन २ देखि ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजी २०१९ʼ, एक दर्जनभन्दा बढी आकर्षक कार्यक्रम हुने
काठमाडाैं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकलाई डाटा सुरक्षा र गोपनीयता उलंघन गरेको भनेर फे…
नेपाल टेलिकमले ल्यायो समर अफर
काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भार…
खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं। शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मे…
आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक
लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा उत्साहजनक नोमिनेशन प्राप्त भएको थियो । जेष्ठ महिनामा खुल्ला गर…
६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
काठमाडौं। मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षिय बालक रोशन महतोको मृत्यु भएको छ। चिसो…
प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने
काठमाडौं। प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ।…
यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …
राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु
मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन…
एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना
काठमाडौं। नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सम्भावित प्राकृतिक विपद्…
आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै
काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।
मेसिन लर्निङ र डिप लर्निङ …
रेडमी नोट सेभेन प्रो नेपाली बजारमा
काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…
ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने
काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…