समाचार
पोखरामा फलटरको वर्कसप हुदै
काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप हुने भएकाे छ। याे कक्षा बिहान १० बजे देखि साढे ११ सम्म सञ्चालन हुनेछ।
याे वर्कसप फ्रि रहेकाे छ। यसमा २५ देखि ३५ जनाकाे मात्र सिमित सिट सङ्ख्या रहेकाे छ। फलटर वर्कसपमा भाग लिनकाे लागि बेसिक प्राेग्रामिङ भाषाकाे ज्ञान भने हुनुपर्ने छ।
याे वर्कसप ५ दिनकाे हुनेछ जहाँ ५ दिनमा ५ वटा माेबाइल एप बनाउन सिकाइने छ। याे फ्रि वर्कसपमा भाग लिन तपाईले फम भर्न सक्नुहुनेछ। फम भर्न यहाँ क्लिक गर्नुहाेस। फम भर्ने मध्ये बाट २५ देखि ३५ जनालाई मात्र छनाैट गरिने छ।
फम भर्ने अन्तिम समय साेमबार दिउँसो १२ बजे सम्म रहेकाे छ।
के हाे फलटर
गुगलले विकास गरेकाे एउटा प्राेग्रामिङ भाषा हाे फलटर जहाँ एउटै काेडबाट एन्ड्राेइड र आईओएस माेबायल एप बनाउन सकिन्छ।
गुगलकाे फलटर प्राेग्रामिङ अहिले बिस्तारै बिस्तारै चर्चामा आइरहेकाे छ। फलटर प्राेग्रामिङ तपाईले अनलाइनबाट घरमै बसेर पनि युट्युब, गुगल र अन्य माध्यम बाट सिक्न सक्नुहुनेछ।
समाचार
एनआईसी एशिया बैंकको ‘इ सेवा काउन्टर डिपोजिट’सेवा सुरु
काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो खाताम…
दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट
काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्रा…
विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो
काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु ब…
फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक
काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ।…
सगरमाथा इन्जिनियरिङ कलेजमा सगरमाथा टेक्नो फेष्ट हुदै
काठमाडौं। असार ५, ६ र ७ गते सगरमाथा इन्जिनियरिङ कलेज सानेपामा सगरमाथा टेक्नो फेष्ट हु…
आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्…
असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला
नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३…
सामसङ्ग डिजिटल प्लाजा बुटवलमा सुरु
काठमाडौं। सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा …
प्रभु बैंकको नयाँ शाखा अत्तरियामा
काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइटी विज्ञमा डा. अभिजित गुप्ता
काठमाडाैं । पछिल्लो समय सरकारले आइटी क्षेत्रलाई केही हदसम्म प्राथमिकता दिएको देखिन्छ । सरकारी निकायहरुमा निजी क्षेत्रबाट आइटी विज्ञ नियुक्त गर्ने प्रवृत्ति पनि…
लोकसेवा आयोगले कम्प्युटर अधिकृतको विज्ञापनमा विभेद गरेकोमा एसआइसिटी नेपालको आपत्ति
काठमाडौं । लोकसेवा आयोगद्धारा स्थानीय तहको लागि प्रकाशित गरिएको विज्ञापनप्रति सूचना र सञ्चार प्रविधि समाज नेपाल (एसआइसिट…
रेनोको साथमा नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रब…
रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस…
३ दिने आइ.ओ.टि. प्रदर्शनी काठमाण्डौमा समापन
काठमाडौं। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्…
विराटनगरका युवा सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै
विराटनगर। सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगर…