समाचार
सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४.०२ प्रतिशत ५.९१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिनधारा – दरबारमार्ग – नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।
बाहौं वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै बैंकले विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।
बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
समाचार
नेपालको राष्ट्रिय झण्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण, यी तथ्यहरु जान्नुहोस्
नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेमार्फत यो स्याटे…
टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै
काठमाडौँ – टुटलले ३ करोड ४० लाख कर तिनुपर्ने भएको छ ।
कर छली गरेको निश्कर्षसहित आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘राइड सेयरिङ&rsq…
नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ
नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।
भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाक…
नयाँ बर्षमा स्मार्ट डोकोको नयाँ अफर
काठमाडौं। स्मार्ट डोको ले नयाँ बर्षको अवसरमा नयाँ अफर ल्याएको छ। यो नयाँ बर्षको अफर वैश…
लोकप्रिय एप टिकटक ब्लक
काठमाडौं। भिडियो सेरिङ एप टिकटक भारतमा ब्लक भएको छ। टिकटकले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको भन्दै मद्रास उच्…
पब्जी बन्द गर्नु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर
काठमाडाैं । गत हप्ता सरकारले प्रतिबन्ध लगाएकाे पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानीक रहेकाे भन्दै सर्वाेच्च अदालतामा …
भायानेटको नयाँ बर्षमा नयाँ अफर
काठमाडौं। भायानेटले नयाँ वर्षमा अफर ल्याएको छ। यो नयाँ अफर मा तपाई भायानेट कम्युनिकेसन्सको वार्षिक ग्राहक बनेपछि ग्राहकले थप २ म…
अब सात दिनमै स्मार्ट लाइसेन्स
काठमाडौं - यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।
देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे…
नेपालको पहिलो भू उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं। नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भूउपग्रह नेपाल स्याट वान को अन्तरिक्ष प्रक्षेपणको भिडियो नासाल…
विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा खराबि
काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक ह्वाट्स एप र इन्ट्राग्राममा खराबि आएको छ।
सिंहदरबार भित्र सरकारी बैंक
काठमाडौं। सिंहदरबारमा सरकारी बैंकले प्रवेश पाएको छ। राष्ट्रिय वाणिज्य बैंकले नयाँ बर्षक…
नेपाल टेलिकमले ल्यायो विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर
काठमाडौं।
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभ…
जनकपुरमा टेलिकमको \'फाइबर टु दि होम\' सेवा सुरु
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच
नियम विपरीत फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै \'आइस्पान\' आन्दोलित
इन्टरनेट सेवा प्रदायकहरु आन्दोलनमा उत्रिएका छन। सरकारले टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई नियम विपरीत बिना प्र…