कीवर्डहरू -

समाचार

अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा असर नपर्ने गरी अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगरी आकस्मिक सञ्चारको प्रयोगमा सहयोग गरिदिनु हुन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ। यस्ता प्रकोपबाट हुन सक्ने जनधनको क्षति न्युनिकरणको लागि  दूरसञ्चार सेवा अत्यावश्यक छ।

कहिकतै  दूरसञ्चार सेवा अवरुद्व हुन भई आपतकालिन उद्वार कार्यमा बाधा परेको भए सम्बद्व संघ संस्था, नागरिक लगायत सरोकारवाला सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न हुन समेत दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ।

विनासकारी हावाहुरीको कारण भएको मानविय तथा भौतिक क्षति प्रति नेपाल दूरसञ्चार प्राधिकरणले गहिरो दुख र शोक ब्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।

\"\"

समाचार

नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन

काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …

नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने

काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …

१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज गर्ने नयाँ प्रविधि

काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट …

अदालतमा अब रोबोटले फैसला गर्ने

काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि …

टीसीएलको ‘लकरमा भयंकर’ अफर

विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित टीसीएल द क्रिएटिभ लाइफले नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याए…

\'राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५\' आगामी वैशाख १३ गते

 राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५ आगामी १३ वैशाख २०७६ मा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा १५ विधामा सम्मान गरिने भएको छ । प्रत्येक प्र…

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै 

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध आइटी कम्पनीहरू पनि सहभागी हुने भएका छन्।
विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले आय…

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इ…

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (द्यष्ए ब्उउ) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा क…

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ । 

संघीय मामिला तथा सामा…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

चैत्र १३, काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ ।

विश्वका केहीबजारमा भरखरै स…

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

नेपालको सूचना प्रविधि विशेष एकमात्र म्यागजिन लिभिङ विथ आइसिटीको वार्षिक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि निरन्तर मासिक रुपम…

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको…