कीवर्डहरू -

समाचार

नेपालको आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण हुदै

काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले  यो भू-उपग्रह निर्माण गरेको हो।भू-उपग्रहले पठाएको तथ्यांकहरूको विश्लेषण एवं संकलन गर्न ग्राउन्ड स्टेसन निर्माणको काम भईरहेको छ।ग्राउन्ड स्टेसन दुई महिनाभित्र सम्पन्न गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ।

भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। भू-उपग्रह निर्माणका लागि नेपालका बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने छ।उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ। स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरूले पुनः स्याटेलाइटको परीक्षण गरेपछि मेको तेस्रो सातामा स्पेस स्टेसनबाट भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ। तिन दिनपछि देखि स्याट-१ भू-उपग्रहले तथ्यांकहरू दिन थाल्ने नास्टले जनाएको छ।

यो भू-उपग्रह नेपालको आकासमा दैनिक ५ देखी १० मिनेटसम्म रहनेछ। स्याटेलाइटमा ४३७ मेगाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउन्ड स्टेसन’मा भू–उपग्रहले पठाएको  गरिनेछ। ग्राउन्ड स्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ।

एटिएमबाट पानी !

समाचार

आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकान्स्योरेन्स

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ …

पोखरामा दसौं क्यान इन्फोटेक सुरु, सूचना तथा प्रविधिको विकासमा जोड

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको दसौं संस्करणको ‘क्यान इन्फोटेक’को सोमबार सुरु…

नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता 

नेपालको कुल जनसंख्याभन्दा बढी दूरसञ्चार सेवाका प्रयोगकर्ता रहेको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको छ । प्राधिकरणल…

प्राधिकरणले सिमकार्ड बिक्री प्रक्रियाको नयाँ कार्यविधि ल्याउँदै

काठमाडौं । मोबाइल सेवा प्रदायकका लागि लक्षित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ कार्यविधि ल्याउने भएको छ । 

मोबाइल सेवा प्रदायकको सिमका…

भाेलिदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सञ्चालन हुँदै

पोखरा। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ भाेली&nbs…

चौधरी ग्रुपले ल्यायो \'सिजी लाइफ सेल\', हुवावेसँग सम्झौता

चौधरी ग्रुपले सिजी लाइफ सेल सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा जारी वर्ल्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक ग…

डिजिटल लर्निंग डेमा \'निमा एकेडेमी\' सार्बजनिक, शिक्षालाइ डिजिटलाइज गर्ने अभियान

नेपालमा पहिलो पटक डिजिटल लर्निङ डे मनाइएको छ । बिहिबार काठमाडौंमा निमा एकेडेमीको आयोजना तथा निमा पब्लिकेशन, ब्रेनडिज…

 फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध

काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न  साइबर अपराध का घटना हरु भईरहदा  फे…

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

ताप्लेजुङको खप्टेढुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु निधन भएक…

भविष्य नेश्नल स्टिम च्यालेन्ज प्रतियोगिताका विधागतका विजयीहरूकाे घोषणा

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कारखाना प्रालिको संयुक्त आयोजना तथा नेपाली सेना, युनेस्को, नास्ट लगायतका संस्थाको सह…

पठाओको पक्षमा सर्वोच्च अदालत, श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी पठाओलाई रोकी पाउँ भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्त…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनिकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

यस यन्त्र कार्येक्रमअन्तर्गत अन्तर्राष्ट्रिय …

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।