कीवर्डहरू -

समाचार

आज काठमाडौंमा डाटा सेन्टर समिट हुँदै

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक डाटा सेन्टर समिट आयोजना हुँदै छ ।

सोल्टी क्राउन प्लाजामा हुने समिट १२ बजेदेखि सुरू हुने छ । समिटकाे प्रमुख अतिथिकाे रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटा रहने छन् ।

डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् ।

पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छन ।

यो समिटको मुख्य उद्धेश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ ।

समिटमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाउने छन् भने हस्पिटालिटी, बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गर्ने छन् ।

समाचार

विदेशी टिभी च्यानल बन्द गर्ने व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका…

क्लिन फिडको विपक्षमा सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

काठमाडौं। प्रस्तावित विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन सेवा प्रदायकहरुले आन्दोलनमा …

धनकुटामा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुभारम्भ

काठमाडौं। नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै क…

दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना

अनलाइन सपिङ साइट दराज डटकमले आजदेखि माेबाइल विक नामकाे इलोक्ट्रोनिक्स अभियान शुरु गरेकाे छ ।

काठमाण्डौ। नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गु…

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

काठमाडौं । वान प्लसले आफ्नो नयाँ संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

वानप्लस ७ प्रो मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने …

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविध…

पोखरामा फलटरको वर्कसप हुदै

काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप…

नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै

काठमाडौं। युरोपेली नेपाली विद्यार्थीको आह्वानमा श्रावण ३,४ र ५ गते नामि कलेजमा नेपालमा…

नेपालमै पहिलो पटक डाटा सेन्टर समिट हुदै

काठमाडौं। असार १२ गते सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट २०१९ हुने भएको छ।

केहि दिन अघिमात्र नेशनल सर्भर ह्याक भएको खुलासा

काठमाडौं। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केहि दिन अघि मात्र नेशनल सर्…

एनआईसी एशिया बैंकको ‘इ सेवा काउन्टर डिपोजिट’सेवा सुरु

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो खाताम…

दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट

काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्रा…

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु ब…

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ।…