समाचार
प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण
वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशाेसिएसन विथ डाइनामिक टेक्नाेसफ्ट’ आयोजना हुने भएको छ ।
पर्साको वीरगञ्जस्थित नगर सभा गृह, आदर्शनगरमा हुने क्यान इन्फोटेकमा ७० भन्दा बढी स्टल रहने छन् । करिब ५० लाखको लागतमा सो इन्फोटेक हुने जनाइएको छ ।
प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिले परिकल्पना गरेको स्मार्ट सिटीका आधारभूत पूर्वाधारलाई मध्यनजर गर्दे क्यानले आइटी मेलाको आयोजना गरेको क्यान महासंघ पर्साका अध्यक्ष आलोक चौरासियाले बताए ।
मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुनेछन् ।
इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजी क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले यस मेलामार्फत प्रत्येक दिन फरक खालका जानकारी पाउन सक्ने दाबीसमेत अयोजकले गरेको छ ।
मेलामा आइटीका इन्जिनियर तथा विशेषज्ञ र संघीय सांसददेखि जनप्रतिनिधिसँग आइटीलाई अगाडि बढाउने र सफ्टवेयर विकासबारे अन्तत्र्रिmयात्मक कार्यक्रमसमेत हुनेछ ।
करिब एक लाखभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।
समाचार
प्राधिकरण अध्यक्षबाट झाले दिएको राजिनामा स्वीकृत, निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाकाे राजिनामा स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार…
उद्यमशीलतामा युवाको आकर्षण बढ्दो, १०० स्टार्टअप एकै थलोमा, ५ हजारले गरे अवलोकन
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा डिल्ली अधिकारी चयन भएका छन । विहीबारको मन्त्रीपरिषदले टेलिकममै कार्…
पढेलेखेका पुस्ताको रोजाइमा पर्न छाड्यो जागिर, आफ्नै ब्यापार ब्यवसाय सुरु गर्न थाले
काठमाडौँ। बेलायतको एक युनिभर्सिटीबाट एमबिए गरेकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो। सूचना प्रविधि सम्बन्धी व्यवसाय थालेकी उनले …
स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न
विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्…
सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन
माेरङ । विराटनगरस्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको…
हुवावे ले कारबाही गर्यो आफ्ना २ कर्मचारी
काठमाडौं । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्…
सुविसु क्यान इन्फोटेकको आकर्षण
क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान …
प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा
नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…
गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …
होन्डा नेपाल ड्रिम कप आयोजना
काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…
भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ
काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…
‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…
औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने
काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…