कीवर्डहरू -

समाचार

थप ७ सहरमा ओयो


काठमाडौं। ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा आफ्नो सेवा बिस्तार गरेको छ।

ओयोले मे २०१७ मा काठमाडौंबाट होटल सञ्चालनको सुरुवात गरेको थियो।

ओयोले अहिले भारत र दक्षिण एसियाको लागि भारु १४०० करोडको लगानी थप गरेको बताएको छ।

नेपाल रणनीतिक बजार भएकाले नेपालको अतिथी उद्योगलाई परिवर्तन गर्न मेहेनत गरेर काम गर्ने ओयोका प्रमुख कार्यकारी अधिकृतको भनाइ छ।

ओयो होटल्स एन्ड होम्स दक्षिण एसियाकै सबैभन्दा ठूलो शृखंला होटल तथा चीनका पाँच ठूला शृखंला होटल मध्येको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रेन्चाइज्ड होटल हो।


समाचार

सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने

काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिब…

हरेक प्रदेशमा नमुना स्मार्ट स्कुल बन्दै, कास्कीको विश्‍वशान्ति मावि बन्यो पहिलाे स्मार्ट स्कुल

पोखरा । कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाइएक…

एनआईसी एशिया बैंकको कार्ड बाट खल्तीमा पैसा राख्दा १० प्रतिशत बोनस पाइने

काठमाडौं। एनआईसी एशिया बैंकले जारी गरेको क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती …

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

आज नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित ५ बैंकिङ सेवा सुरु

काठमाडौं। ग्लोबल आइएमई बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, ल…

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ४ नँया शाखा

काठमाडौं। सिद्धार्थ बैंकले मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र क…

क्लासिकटेकको नँया अफर

काठमाडौं। क्लासिकटेकले नँया अफर सार्वजनिक गरेको छ।

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्…

एनसेलले ल्यायाे ‘कल आयो पैसा पायो’ अफर, कल कल आउँदा बोनस पाइने

एनसेलले कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकले रुचाएको अफर ‘कल आयो पैसा पायो’ लाई यो वर्ष पनि निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत ग्राहकले विश्व…