समाचार
अब भिडभाड ठाउँमा लाइन बस्नु नपर्ने
काठमाडौं। साइबरनेटिक्सले मोबाइल क्यु म्यानेजमेन्ट सिस्टम निर्माण गरेको छ। क्यु म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर नजिकको सेवा केन्द्रमा हुने गरेको ग्राहकको भिडभाड हेर्न र आफ्नो पालोका लागि टोकन पनि लिन सकिने छ।
साइबरनेटिक्सले निर्माण गरेको क्यु व्यवस्थापन प्रणाली बैंक, अस्पताल, टेलिकम सेवा प्रदायकलगायत सेवाग्राहीको भीडभाड हुने स्थानमा प्रयोग गर्न सकिने छ। जसको लागी मोबाइल एप इन्सटल गर्ने र इन्सटल गरेपछि सेवा लिन चाहेको सेवा केन्द्र एपमा देख्न सकिन्छ।
टोकन नम्बर लिएपछि यो एपले ग्राहकको पालो कुन समयमा पर्छ भन्ने देखाइरहन्छ र समय समयमा रिफ्रेस भएर पनि नोटिफिकेसनमा आइरहन्छ। अहिले यो सेवा केहि बैंकले प्रयोग गरेरहेका छन र केहि प्रयोग गर्ने क्रममा छन।
समाचार
गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै
सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वै…
नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक
नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो …
एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा
काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यल…
फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने
काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इ…
सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।
बैंकले आर्थिक…
पब्जी माथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्नुः सर्वोच्च अदालत
काठमाडौं। विश्वको चर्चित गेम पब्जी माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले शुक्रबार आदेश दिए…
एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा
काठमाडौं। २०७५ मा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम योजना ल्याएको छ। यो योजना अन्तर्ग…
एप बाटै ट्याक्सीमा यात्रा सरर
काठमाडौं। ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले इजि ट्याक्सी नेपाल नामक एप सञ्चालनमा ल्याउने भएको छ। यो सुविधा आएप…
नेपालको राष्ट्रिय झण्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण, यी तथ्यहरु जान्नुहोस्
नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेमार्फत यो स्याटे…
टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै
काठमाडौँ – टुटलले ३ करोड ४० लाख कर तिनुपर्ने भएको छ ।
कर छली गरेको निश्कर्षसहित आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘राइड सेयरिङ&rsq…
नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ
नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।
भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाक…
नयाँ बर्षमा स्मार्ट डोकोको नयाँ अफर
काठमाडौं। स्मार्ट डोको ले नयाँ बर्षको अवसरमा नयाँ अफर ल्याएको छ। यो नयाँ बर्षको अफर वैश…
लोकप्रिय एप टिकटक ब्लक
काठमाडौं। भिडियो सेरिङ एप टिकटक भारतमा ब्लक भएको छ। टिकटकले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको भन्दै मद्रास उच्…
पब्जी बन्द गर्नु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर
काठमाडाैं । गत हप्ता सरकारले प्रतिबन्ध लगाएकाे पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानीक रहेकाे भन्दै सर्वाेच्च अदालतामा …