समाचार
सिडस्टार्स काठमाण्डौमा अनलाइन आवेदन खुल्ला
स्र्टाटअप कम्पनीको प्रतियोगीता सिडस्टार्स काठमाण्डौ लागि आवेदन खुल्ला भएको छ । अनलाइन आवेदन दिने अन्तिम मिति असोज ८ गते रहेको छ । यस वर्ष नेपालमा अनलिमिटेडले अन्र्तरप्रेरणाको सहयोगमा यो प्रतियोगीता गर्न लागेको हो ।
यो प्रतियोगीता ३ चरणमा हुने गरेको छ । पहिलो चरणमा स्थानिय, दोस्रो चरणमा क्षेत्र र तेस्रो चरणमा राष्ट्रिय र अन्तराष्ट्रियमा प्रतियोगीता हुने गरेको छ । स्थानिय र क्षेत्र चरणको सम्पूर्ण बिजेतालाई स्विजरल्यान्डमा लगेर अन्तराष्ट्रि स्तरमा प्रतिस्पर्धा गराईन्छ ।
स्विजरल्यान्डको प्रतिस्पर्धा बिजेतालाई १ लाख अमेरीकी डलर बराबरको लगानी प्राप्त गर्ने छन । यस प्रतियोगीतामा ६,००० भन्दा माथि अवेदन लिइने र ७०० स्र्टाटअप छनोट गरीन्छ । ७०० स्र्टाटअप मध्ये पनि ६५ वटा स्र्टाटअप अन्तिम चरणको लागी छनोट गरेर १ लाई बिजेता घोषण गरिन्छ ।
सन् २०१३ देखि अनलिमिटेडले सिडस्टार नेपालमा नयाँ कम्पनीहरु बिच प्रतियोगीता गराएर नयाँ प्रतिभालाई पुरस्कृत गर्ने कार्य गरीरहेको छ । यो प्रतियोगीताको लागी सिडस्टार वल्र्डले स्थानिय पार्टनर अनलिमिटेड माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस, मूख्य पार्टनर यूएनडिपी, टाइटल पार्टनर वाइ वाइ रहेका छन् । यस प्रतियोगीताको रेजिष्टरको लागी
http://www.nepaliidea.com
आफ्नो आईडियाको आवेदन दिन सकिनेछ ।
समाचार
सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड
लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शु…
भाषा अनुवाद गर्ने डिभाईस \'इली–ह्यानड हेलड ट्रान्स्लेटर\'
“इली–ह्यानड हेलड ट्रान्स्लेटर” जापानी कम्पनी लग्बार आइएनसि. ले यात्रीहरुको लागी लक्षित गरेर बनाईएको भाषा अनुवाद गर्ने डिभाईस हो । यसले अंगे्रजीबाट स्पेनीस,…
\'सञ्जीवराज भण्डारी\' लाई वर्षको पायोनियर अवार्ड
तीन दशकदेखि नेपाल…
विश्वास ढकाललाइ वर्षको \'सर्वोत्कृष्ट आइटी उद्यमी\'को अवार्ड
आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा वर्षका सर्वोत्कृष्टहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका थिए । भदौ १ गते र्…
ग्रेसको बृहत अस्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना हुदै
ग्रेस इन्टर नेशनल एकेडेमिले यही आउदो भाद्र १३, १४, १५ र १७ गते क्रमस बुटवल, चितवन, पोखरा र काठमान्डौमा बृहत अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्न…
नेपाल प्रहरी \'डिजिटल गभर्नेन्स अवार्ड २०१८\' बाट सम्मानित
आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गर…
आइसिटी अवार्ड २०१८ को तयारी पुरा, नेटगियर शिर्ष प्रायोजक
आइसिटी अवार्ड २०१८ को फाइनल शोको तयारी पुरा भएको छ । तेस्रो संस्करणको रुपमा लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डमा सात विधामा अवार्ड प्रदान ग…
टेक्नोरीयोले सुरु गर्यो क्यासलेस सेवा
टेक्नोरीयोले आफ्नो पेमेन्टमा क्यास लेस सेवा सुरु गरेको छ । यहि श्रावण २० गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको थियो । नेपाललाई क्यास लेस समाज बनाउ…
कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?
आइ सलुसन लाइफ
दर्शन टेकको उत्पादन रहेको आइ सोलुसन लाइफ एउटा कम्प्लिट इन्…
ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड
काठमाडौं । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ ।…